Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

निर्वाचन आचारसंहिता –२०८२ सम्बन्धि छलफल

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
५ माघ २०८२, आईतवार
in विविध, समाचार, समाज
0
33
SHARES
Share on FacebookShare on Twitter

मन्थली,४ माघ । यही फागनु २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले आइतवार जिल्ला निर्वाचन कार्यालय सँगको सहकार्यमा निर्वाचन आचार संहिता– २०८२ सम्बन्धि अन्तरकृया एबं छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला न्यायधिस एबं मुख्य निर्वाचन अधिकारी राजेन्द्र नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्वाचन आचार संहिता –२०८२ का बारेमा जिल्ला निर्वाचन अधिकारी नारायण लाममिछानेले जानकारी गराउनु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित राजनैतिक दलका प्रतिनिधिहरू, सुरक्षा निकाएका प्रमुख एबं प्रतिनिधिहरू र सञ्चार कर्मीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्ने राजनैतिक दलहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा कार्यन्वयन हुने भन्दै केही ब्यवहारिक पाटोलाई भने लचकता गरिदिनुपर्ने बताएका छन ।

तर कार्यक्रममा सहभागि पत्रकारहरुले भने विगतका चुनवी वर्षहरुमा पनि आचार संहिता संम्बन्धि छलफल हुने गरेको तर आचार संहिता उलंङ्घन गर्ने दल वा समुहलाई कुनै कारर्वाही नभएकोले यस पटकको आचार संहिता पालना हुनेमा पनि शंका ब्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले जिल्लाको शान्ति सुरक्षा निर्वाचन अबधिभरका लागि मजबुद बनाइएको र आबश्यक परेको खण्डमा तर्जूमा गरी तयारी हालतमा राखिएको सुरक्षा रणनितिको पनि कार्यान्वय गरिने बताउनुभयो ।

Share13Tweet8Share2

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

५ माघ २०८२, आईतवार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

५ माघ २०८२, आईतवार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

५ माघ २०८२, आईतवार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

५ माघ २०८२, आईतवार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

५ माघ २०८२, आईतवार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

५ माघ २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.