Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

नेपाल अभियान नेपाल अभियान
२६ माघ २०८२, आईतवार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
101
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २५ माघ । नेपाली काँग्रेस रामेछापले आफनो निर्वाचन अभियानलाई गाउँ केन्द्रित बनाई रहँदा खाँडादेवी गाउँपालिकाको वडा नँ –९ पिङ्खुरीमा नेकपा (एमाले)का पुर्व वडा अध्यक्ष लगायतका नेता तथा कार्यकर्ताहरु ठुलो सँख्यामा नेपाली काँगेसमा प्रवेश गरेका छन् । आईतबार भएको चुनावी सभामा एमाले पूर्व वडा अध्यक्ष सुवास भण्डारीको नेतृत्वमा करिब ४० जना एमाले कार्यकर्ता एमाले पार्टि परित्याग गरि नेपाली कांग्रेसमा समाहित भएका हुन्।
कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्काको चुनावी प्रचार तथा घरदैलो कार्यक्रमका क्रममा आइतबार आयोजित भेटघाट कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन्। ने
नवप्रवेशीहरूलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्काका, पार्टीका कार्यवाहक जिल्ला सभापति नवराज थोकरलगायतका नेताहरुले खादा र माला लगाएरु पार्टिमा स्वागत गर्नु भएको थियो । र्् पार्टि प्रवेश कार्यक्रमा नेताहरूले पार्टी प्रवेशले खाँडादेवी क्षेत्रमा कांग्रेसको निर्वाचन अभियान थप मजबुत बनेकाले नेपाली काँग्रेलाई निर्वाचन जित्नका लागि सहज हुने धारणा राखेका थिए । यसअघि पनि मन्थली नगरपालिका–१३ फुलासीबाट पनि एमालेका एक प्रभावशाली कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरिसकेका छन्।
परिवर्तित समयमा काँग्रृेस पार्टिमा नयाँ नेतृत्व आए सँगै यसको बढ्दो लहरले नेपाली काँग्रसलाई फागुन २१ मा हुने निर्वाचन जित्नका लागि सहज वातावरण बन्दै गएको अभियानमा सहभागि नेपाली काँग्रेसका युवा नेता भरत चौलागाईले बताउनु भयो । उहाँले भन्नु भयो रामेछापमा नेपाली काँग्रेसल निर्वाचन जित्ने कुरामा कसैको पनि दुईमत नरहेको पनि नेता चौलागाईले दावि गर्नु भयो ।

Share40Tweet25Share7

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२६ माघ २०८२, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२६ माघ २०८२, आईतवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२६ माघ २०८२, आईतवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२६ माघ २०८२, आईतवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२६ माघ २०८२, आईतवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२६ माघ २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero