Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बलेरोको ठक्करबाट बालिकाको मृत्यू

नेपाल अभियान नेपाल अभियान
९ फाल्गुन २०८२, शनिबार
in विविध, समाचार, समाज
0
20
SHARES
Share on FacebookShare on Twitter

मन्थली,९ फागुन । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं –६ च्यास्कुमा बलेरोको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।
आज दिउसो बा प्र ०३१ च ५०७५ नं को बलेरोको ठक्करबाट सोही वडा बस्ने अन्दाजी ५ बर्षिया बालिकको घटनास्थलमै मृत्यू भएको स्थानीय वडा सदस्य खड्ग बहादुर मगरले जानकारी दिनुभयो ।

दुर्घटनाको खवर प्राप्त हुनासाथ आफुले प्रहरी टोली पठाएको तर मृतकको सनाखत हाल सम्म हुन नसकेको प्रहरी नायव उपरीक्षक भोला भट्टले ले बताउनुभयो । हाल स्थानीय आन्दोलित भई मृतकलाई क्षतिपुर्ति दिने समहति नगरे सम्म लास को मुचुल्का गर्न समेत नदिएको बताइएको छ ।

सामान खरिद गर्ने क्रममा गुडिरहेकोे बलेरो सटर भित्र छिर्दा बालिकालाई ठक्कर दिएको थियो ।
चालक नभएको मौका मा अन्य ब्यक्तिले वलेरो चलाएका कारण अनियन्त्रित भई दुर्घटना भएको पनि वडा सदस्य मगरले बताउनुभयो ।

चालक लाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेकाे प्रहरी नायव उपरिक्षक भोला भट्टले
बताउनुभयो ।

Share8Tweet5Share1

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

९ फाल्गुन २०८२, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

९ फाल्गुन २०८२, शनिबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

९ फाल्गुन २०८२, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

९ फाल्गुन २०८२, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

९ फाल्गुन २०८२, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

९ फाल्गुन २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero