Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एस.ई.ई का केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण कार्यक्रम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ चैत्र २०८२, बुधबार
in शिक्षा, समाचार, समाज
0
45
SHARES
Share on FacebookShare on Twitter

मन्थली,११ चैत । माध्यामिक शिक्षा परीक्षा–२०८२ -एस.ई.ई) का लागि केन्द्राध्यक्ष अभिमुखीकरण कार्यक्रम मन्थलीमा आज सम्पन्न भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई रामेछापको आयोजनामा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रममा परीक्षा सञ्चालन सम्बन्धि नीति निर्देशन र मार्गदर्शनका बारेमा जानकारी गराइएको थियो ।

जिल्ला परीक्षा समन्वय समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा इकाई प्रमुख नेत्र प्रसाद गजुरेलले परीक्षा सञ्चालन सम्बन्धि जानकारी गराउनुभएको थियो भने प्रजिअ थापाले शान्ति र मर्यादित तवरबाट परीक्षा सञ्चालन गर्ने विधिका बारेमा जानकारी गराउँनुभयो ।

सो अबसरमा प्रहरी नायव उपरीक्षक भोला भट्टले परीक्षाको सुरक्षा रणनीतिका बारेमा जानकारी गराउनुु भएको थियो ।
यही चैत्र १९ गते बाट सञ्चालन हुने उक्त माध्यामिक शिक्षा परीक्षा -एस.ई.ई.) जिल्लाभर बाट १ सय ५५ जना प्राबिधिक धारका र २ सय १ जना ग्रेड बृद्धि सहित कुल २ हजार ४ सय एक सठ्ठी जना परीक्षार्थीहरुले जिल्लाका १४ वटा परीक्षाकेन्द्रबाट परीक्षा दिने तयारी भैरहेको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बताउनुभयो ।

यस जिल्लामा विक्रम सम्बत २०८० साल सम्म २४ वटा केन्द्र भएपनि परीक्षार्थीको संख्या घट्दै गएपछि २०८१ सालमा ५ वटा केन्द्र घटेर १९ वटा कायम भएको थियो भने यस वर्ष २०८२ मा पनि ५ वटा केन्द्र घटेर १४ वटा कायम भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका सूचना अधिकारी दिनेश नेपालीले बताउनुभयो ।

Share18Tweet11Share3

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ चैत्र २०८२, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ चैत्र २०८२, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ चैत्र २०८२, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

११ चैत्र २०८२, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

११ चैत्र २०८२, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

११ चैत्र २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero