Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

बद्री नयाँघरे बद्री नयाँघरे
२६ जेष्ठ २०८३, मंगलवार
in प्रदेश नं ३, रोचक, समाचार, समाज
0
29
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २६ जेठ । साहारा बचत तथा ऋण सहकारी सँस्थाले सगरमाथाको सफल आरोहण गर्न सफल मन्थली नगरपालिका–६, भलुवाजोर निवासी धानु कुमार श्रेष्ठलाई सम्मान गरेको छ । सँस्थाका शेयर सदस्य समेत रहेका २५ बर्षिय आरोहि यूवा श्रेष्ठलाई सँस्थाले एक औपचारीक कार्यक्रमका विच मँगलबार आफनै कार्यालय परिसरमा बोलाएर सम्मान गरेको हो ।

उहाँलाई जिल्ला सहकारी सँस्थाका अध्यक्ष हिमाल ढुंगेल र साहारा साकोशका अध्यक्ष शिवराज श्रेष्ठले सयुक्त रुपमा दोसल्ल्ला र सम्मान पत्रद्वारा सम्मान गर्नु भएको हो । सो अवसरमा सँस्थाका अध्यक्ष शिवराज श्रेष्ठले युवा आरोही श्रेष्ठलाई बधाई दिँदै श्रेष्ठको सफलताले साहारा साकोसको मात्र नभएर जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत उल्ल्लेखनिय टेवा पुगेको बताए ।

त्यस्तै जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुँगेलले आराेही श्रेष्ठलाइ बधाई दिँदै थप प्रगतिको कामना व्यक्त गरे । अध्यक्ष ढुङ्गेलले युवा श्रेष्ठले गरेको आरोहीले जिल्लाको नाम उचो भएकोमा खुसी व्यक्त गर्दै युवाहरुले चाहेमा जस्तो सुकै विषयमा सफल हुन सक्ने विश्वास व्यक्त गरे ।

सो क्रममा सँस्थाका सल्लाहकार बद्री नयाँघरे,नेपाल पत्रकार महासँघका अध्यक्ष दिपक घिमिरे र सँस्थाका ब्यवस्थापक बलराम लामा लगायतले पनि आरोहि युवाको सफलतालाई जिल्लाको सफलता सँगै जोड्दै शुभकामना दिनु भएको थियो ।

सम्मान कार्यक्रममा सफल युवा आरोहिका पीता टंक कुमार श्रेष्ठ र माता जीको समेत सहभागिता रहेको थियो । आरोहि श्रेष्ठलाई यस केहि दिन अघी मन्थली नगरपालिका र तामाकोशी मरिण एड्भेन्चर प्रा.लि.लगाएतका आधा दर्जन सँस्थाहरुले सम्मान गरिसकेका छन् ।

Share12Tweet7Share2

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२६ जेष्ठ २०८३, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२६ जेष्ठ २०८३, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२६ जेष्ठ २०८३, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२६ जेष्ठ २०८३, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२६ जेष्ठ २०८३, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२६ जेष्ठ २०८३, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero