Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एक पटक काँग्रेस जिताइदिनुस तपाइको गाँउलाई नमुना बनाइदिन्छु –कान्छाराम

नेपाल अभियान नेपाल अभियान
२२ बैशाख २०७९, बिहीबार
in आधारभूत, राजनीति, समाचार
0
301
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२२ बैशाख । नेपाली काँग्रेका पार्टि सभापति पूर्ण बहादुर तामाङ कान्छाराम ले स्थानीय चुनावमा एक पटक वडा देखि पालिका सम्म काँग्रेसले जितेको खण्डमा हरेक वडाका बिकास निर्माणका काम प्रभाबकारी ढंगवाट गर्ने बताउनुभएको छ ।सो कुरा उहाले बिहीवार मन्थली नगरपालिकाको वडा नं ७ मा आयोजना गरिएको बृहत चुनावसभाका अबसरमा बताउनुभएको हो । उहाले भन्नु भयो मैलै २०७४ को निर्बाचनमा माओवादी र एमाले गठबन्धन गरेर उठ्दा त झिनो मतले संघिय सांसद हारेको थिए भने अहिलेको चुनावमा १०० प्रतिशत म जित्छु त्यसपछि तपाइहरुले मागेको भन्दा धेरै बिकास तपाइको वडामा हुन्छ ।

दुई सय ५० जना काँग्रेसमा प्रबेश

यसैबिच कार्यक्रमका अबसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वडा अध्यक्षका उम्मेदवार सहित २ सय ५० जना बिभिन्न पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।मन्थली नगरपालिका–७ भटौलीमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वडा अध्यक्षका उम्मेद्वार मनुकुमार माझी सहित २ सय ५० जना नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । नव प्रबेसीलाई नेपाली कांग्रेसका जिल्ला सभापती पुर्णबहादुर तामाङ्ग (कान्छाराम)ले खादा लगाएर पार्टी प्रबेश गराउनु भएको हो ।
कार्यक्रमका अबसरमा बोल्दै तामाङले यस अघि नेपाली कांग्रसले यस वडा र नगरपालिकामा पराजय भोगेपनि काँग्रेस पार्टिले जनताको माझमा बोलेको कुरा पुरा गरेको तर कम्यिुनिष्टले जितेको भएपनि बोलेको बाचा कहिलै पुरा गर्न नसकेको भन्दै कांग्रेस र कम्युनिष्टमा निक्कै फरक भएको बताउनुभयो ।

कायक्रममा निर्वाचन परिचालन समितिका संयोजक युवराज भट्टराई सह संयोजक कुमार श्रेष्ठ, महाधिबेशन प्रतिनिधि शुक्र माझी,प्रदेश अधिबेशन प्रतिनिधि निर्माण माझी नगर प्रमुखका उमेद्वार बिनोद कुमार कार्की उप प्रमुख की उमेद्वार यशोदा श्रेष्ठ वडा अध्यक्षका उमेद्वार भुवनहरी प्रसाई नेपाल शिक्षक संघ नगर समिति का अध्यक्ष भिम नेपाली स्थानीय नबिन्द्र गोले, पूर्ण तामाङ लगाएतले आ आफ्नो मन्तब्य राख्दै यस पटक वडा र नगरमा काँग्रेसलाई जिताइदिएमा ५ वर्षभित्र आफुहरुले बोलेको कुरा सबै पुरा गर्ने प्रतिवद्धता जनाएका थिए ।

Share120Tweet75Share21

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

२२ बैशाख २०७९, बिहीबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२२ बैशाख २०७९, बिहीबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२२ बैशाख २०७९, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२२ बैशाख २०७९, बिहीबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२२ बैशाख २०७९, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२२ बैशाख २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.