Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
९ भाद्र २०८३, मंगलवार
in समाचार, समाज
0
53
SHARES
Share on FacebookShare on Twitter

मन्थली,९ भाद्र । रामेछापकाे मन्थली न.पा. र सुनापति गा.पा.उत्कृष्ठ पालिका घाेषणा भएका छन् । जिल्ला समन्न्य समिति रामेछापले अायाेजना गरेकाे अार्थिक बर्ष,२०८२/८३ काे बार्षिक समीक्षा एबं,असल अभ्यास अादान-प्रदान कार्यक्रमकाे अवसरमा नगरपालिकाकाे तर्फवाट मन्थली र गाउँपालिकाकाे तर्फबाट सुनापती गा.पा.उत्कृष्ठ अभ्यास गर्ने पालिकाकाे रूपमा सम्मान गरिएकाे हाे । दुईदिन सम्म चल्ने बताईएकाे साे कार्यक्रम जि.स.स.प्रमुख चिना खड्का,कार्कीकाे अध्यक्षता र अर्थ समितिका सभापति एबं संघिय सांसद कृष्णहरी बुढाथाेकीकाे प्रमुख अातित्थ्यतामा चलिरहेकाे छ । कार्यक्रमका अवसरमा जिल्लास्थित संघिय र प्रादेशिक,कार्यालयहरू र स्थानीय तहहरूले गत अा.ब.मा भए गरेका कार्यक्रम हरूकाे प्रस्तुति र समीक्षा भैरहेकाे छ । कार्यक्रममा रामेछाप जिल्लाका ८ वटै पालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृतहरू, संघिय र प्रादेशिक कार्यालयका प्रमुखहरू र सन्चारकर्मीहरूकाे सहभागिता रहेकाे छ ।

Share21Tweet13Share4

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

९ भाद्र २०८३, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

९ भाद्र २०८३, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

९ भाद्र २०८३, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

९ भाद्र २०८३, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

९ भाद्र २०८३, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

९ भाद्र २०८३, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero