Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली कटहरबोटमा प्रहरीको नयाँँ भवनको उद्घाटन्

नेपाल अभियान नेपाल अभियान
२८ श्रावण २०७९, शनिबार
in आधारभूत, प्रदेश नं ३, समाचार, समाज
0
154
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २८ साउन । मन्थली बजारको कटहर बोटमा नयाँ प्रहरी बीटको नयाँ भबन निर्माण भएको छ । बागमति प्रदेशका सभाषद रिता माझिले साँसद विकास कोष बापत १० लाखको लागतमा निर्माण गरिएको उक्त वीटको शनिबार साँसद माझिले एक समारोहका विच उद्घाटन गर्नु भएको हो । सो अवसरमा उक्त भबनको साँचो सांसद श्रेष्ठले जिल्ला प्रहरी प्रमुख राजकुमार थिङलाई हस्तान्तरण पनि गर्नु भयो ।
पुरानो विटको भबन थोत्रो भएर प्रहरीलाई ड्युटि गर्न पनि समस्या भएका कारण सांसद माझिको सहयोग र स्थानिय अगुवाहरुको समन्वयमा विट निर्माणको कामले पुर्णता पाएको उपभोक्ता समितिले जनाएको छ । बीट निर्माणका लागि स्थानिय राजु श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरि कार्य सम्पन्न गरिएको जानकारी पनि सो अबसरमा गराइएको थियो ।
भबनको उद्घाटन्का क्रममा साँसद माझिले थोरै रकम भएपनि उपभोक्ता समितिले धेरै र राम्रो काम गरेको भन्दै उपभोक्ता समितिले गरेको कामको प्रशंसा गर्नु भएको थियो । उहाँले स्थानिय अगुवाहरुको समन्वयमा आफुले निश्चित रकम दिएको भएपनि समितिले भने उत्कृष्ठ काम गरेको कामबाट आफु प्रभावित भएको भन्दै यस खालको कामले समाजमा राम्रो सन्देश प्रबाह भएको पनि बताउनु भयो ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाकी प्रमुख ईश्वरी बस्नेतले कामबाट आफु प्रभावित भएको भन्दै गुणस्तरिय कामले आफुलाई उत्साहित बनाएको बताउनु भयो । उहाँले आफुले अनुगमन गरेका कामहरु मध्ये उक्त भबनको काम उत्कृष्ठ रहेको भन्दै असल काम गरेकोमा समितिका पदाधिकारीहरुलाई धन्यबाद पनि दिनु भयो ।


कार्यक्रमका अबसरमा क्रममा बुझाईएको साँचो बुभ्mदै डिएसपी राजकुमार थिडले यस खालको कामले आफुलाई पनि उत्साहित बनाएको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे लगायतका बक्ताहरुल्ो उपभोक्ता समितिका पदाधिकारीहरुले गरेको उत्कृष्ठ कामको प्रशंसा गरेका थिए । सो अबसरमा उपभोक्ता समितिका अध्यक्ष राजु श्रेष्ठलाई साँसद माझिले दोसल्ला ओढाएर सम्मान पनि गर्नु भएको थियो । स्थानिय महिला अगुवा अप्सरा सुवेदीले सहभागिहरुलाई स्वागत गर्नु भएको उक्त कामका लागि स्थनियहरुको समेत सहयोगमा ११ लाख रुपैयाँ भन्दा पनि बढि खर्च भएको जानकारी पनि अध्यक्ष श्रेष्टले गराउनु भयो ।

Share62Tweet39Share11

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२८ श्रावण २०७९, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२८ श्रावण २०७९, शनिबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२८ श्रावण २०७९, शनिबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२८ श्रावण २०७९, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२८ श्रावण २०७९, शनिबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२८ श्रावण २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero