Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको समृद्धिका लागि गठबन्धले जित्नै पर्छ –कुशल

नेपाल अभियान नेपाल अभियान
१५ कार्तिक २०७९, मंगलवार
in राजनीति, समाचार
0
13
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१५ कार्तिक । पुर्व गृह राज्य मन्त्री एबं निवर्तमान सांसद श्याम कुमार श्रेष्ठ (कुशल) ले रामेछाको समृद्धिका लागि गठबन्धनले जित्नै पर्ने बताउनुभएको छ । सो कुरा उहाले रामेछाप नगरपालिका वडा नं ३ को देउराली मा आयोजित चुनावी सभाका अबसरमा बताउनुभएको हो ।
उहाले पहिले आफु सँग पराजित भएका नेपाली काँग्रेसका उमेद्वार कान्छाराम नेतृत्वको गठबन्धनको टिमलाई जसरी पनि जिताउन आफु लागिपरेको बताउनुभयो ।
समय र परिस्थितिले ल्याएको अबस्थालाई स्वीकार गनुृको बिकल्प राजनितिक दलहरुको नभएको भन्दै उहाले गठबन्धनको जित पछि रामेछापको मुहार फेरीने बताउनुभयो । उहाले कान्छाराम तामाङ, तारानारायण श्रेष्ठ र युवराज चौलागाँइको जित भएको खण्डमा मात्र जिल्लाको बिकास निर्माणले गति लिने बतउनुभयो ।


सो कार्यक्रमका अबसरमा बोल्दै प्रतिनिधि सभाका उमेद्वार पूर्णबहादुर तामाङले गठबन्धनको जित सुनिश्चित भैसकेको भन्दै प्रदेश सभा (क) मा तारानारायण र प्रदेश सभा (ख) मा युवराज चौलागाँई सहित आफुले जित्नेमा ढुक्क भएको बताउनुभयो ।
उहाले काँग्रेसको घोषणा पत्रमा उल्लेख गरिए अनुसार आफुले काम गर्ने भन्दै एमालेको सर्बसत्तावादका बिरुद्ध भएको गठबन्धनलाई जिताउन पनि मतदाताहरुर्ला आग्रह गर्नु भयो ।
आफु कुनै पदमा नभएको बेलामा पनि जिल्लामा धेरै सामाजिक काम गरेको, कोभिडको बेला भएका रामेछापका जुनसुकै बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिएको, लगाएका सामाजिक काम गरिरहेकोले अव सांसद भएर रामेछाप वासीहरुको काम गर्ने बताउनुभयो ।


सो अबसरमा बोल्दै प्रदेश सभा (क) का उमेद्वार तारानारायण श्रेष्ठले आफु यस अघि संबिधान सभाको सदस्य हुँदा संबिधान निर्माणमा मात्र लाग्नु परेकोले बिकास निर्माणका काम खासै केहि गर्न नसकिएको स्वीकार गर्दै अब प्रदेश सांसद भएपछि जिल्लामा धेरै बिकास ल्याउने प्रतिबद्धता गर्नु भएको छ ।

देउरालीमा भएको कार्यक्रममा उमेद्वारहरुको प्रतिवद्धता सुन्नका लागि हजारौंको संख्यामा मानिसहरु जम्मा भएका थिए । कार्यकर्ता भेटघाट तथा घरदैलो अभियान मंगलवारनै साँँघुटार, गोठगाउ मा पनि सम्पन्न भएको थियो भने बुधवार सालु र सुनारपानीमा उक्त कार्यक्रम गर्ने कार्यतालिका रहेको छ ।

Share5Tweet3Share1

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ कार्तिक २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१५ कार्तिक २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ कार्तिक २०७९, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१५ कार्तिक २०७९, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१५ कार्तिक २०७९, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१५ कार्तिक २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero