Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गठबन्धनलाई कसिलो वनाउन स्थानीयको सन्देश

नेपाल अभियान नेपाल अभियान
२२ कार्तिक २०७९, मंगलवार
in राजनीति, समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२२ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आ आफ्नो पक्षमा मात माग्दै हिडेका नेताहरुलाई गठबन्धन कसिलो बनाउनुपर्ने सन्देश दिएका छन् ।

दोरम्वा गाँउपालिकाको वडा नं–५ गुन्सालमा पुगेका गठबन्धनका दुवैजना उमेद्वारहरुलाई एउटै माल लगाईदिएर गठबन्धनलाई थप कसिलो वनाउने सन्देश दिएका हुन् ।
स्थानीयले प्रतिनिधि सभाका उमेद्वार पूर्ण बहादुर तामाङ र प्रदेश सभा “ख” का उमेद्वार युवराज चौलागाँई लाई सयपत्रीको माला र खादाले पुरिदिएका थिए ।
कार्यक्रमका अबसरमा बोल्दै प्रतिनिधि सभा का उमेद्वार पूर्ण बहादुर तामाङ कान्छारामले गठबन्धनको जितले मात्र रामेछापको विकास हुने वताउनुभयो । उहाले भन्नु भयो तपाइहरुले मलाई जति भोट दिनुहुन्छ त्यो भन्दा बढि भोट युवाराज चौलागाँई लाई दिनुस मैले मात्र जितेर हुदैन उहाले पनि जित्नुभयो भने मात्र प्रदेश र केन्द्रको धेरै बजेट ल्याए बिकास निर्माणका कामहरु गर्न सकिन्छ ।
सो अवसरमा बोल्दै प्रदेश सभा “ख” का उमेद्वार युवराज चौलागाँईले आफु पनि यहि वडाको भन्दै आफु र विकास प्रेमी नेता कान्छाराम दाई लाई जिताउन अनुरोध गर्नुभयो । उहाले भन्नुभयो–“मैले रामेछापको भुगोल राम्रो सँग बुझेको छु ,कुन ठाउमा कस्तो विकास आबश्यक छ सबै कुरा थाहा छ एकपटक हामिलाई जिताएर हेर्नुस रामेछाप कस्तो हुने रैछ ।”
कार्यक्रमका अवसरमा माओवादीका जिल्ला नेता श्यामकुमार श्रेष्ठ, काँग्रेसका पूर्ब सभापति रामचन्द्र खड्का,समानुपातिक उमेद्वार मुक्त बहादुर महते, उज्जल राम घिमिरे, लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।कार्यक्रमका अबसरमा स्थानीय धामीझाक्री नाच समेत प्रदर्शन गरिएको थियो ।

Share15Tweet10Share3

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२२ कार्तिक २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२२ कार्तिक २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२२ कार्तिक २०७९, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२२ कार्तिक २०७९, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२२ कार्तिक २०७९, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२२ कार्तिक २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero