Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप प्रदेश सभा (क) मा तारानारायण श्रेष्ठ निर्वाचित

नेपाल अभियान नेपाल अभियान
९ मंसिर २०७९, शुक्रबार
in राजनीति, समाचार
0
38
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,९ मंसिर । मसिर ४ गते सम्पन्न प्रनितिधि सभा र प्रदेश सभाको निर्वाचनमा रामेछाप प्रदेश सभा १ (क) मा तारानारायण श्रेष्ठ बिजयी हुनुभएको छ ।
लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वार श्रेष्ठ नेकपा माओवादी केन्द्र वाट प्रदेश सभा कमा उमेद्वार वन्नु भएको थियो ।

श्रेष्ठले १७ हजार १ सय अठचालिस मत प्राप्त गर्नु भएको थियो भने उहाका निकटतम प्रतिद्धन्दि ने क पा एमालेका शान्ति प्रसाद पौडेले १५ हजार १सय ५७ मत प्राप्त गर्नुभएको थियो । श्रेष्ठले पौडेललाई १ हजार ९सय ९१ मतान्तरले पराजित गर्नु भएको हो ।
यता प्रदेश सभा (ख)को मतगणना पनि सुरु भएको छ यो समाचार तयार पार्दा सम्म प्रदेश (ख) अन्तर्गतको खाँडादेवी गाँउपालिकाका ४ वटा वडाहरु को मत गणना गर्दा नेकपा एमालेका मिलन घिसिङले २ हजार ८ सय १६ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादीका युवराज चौलागाँईले २ हजार १ सय ४८ मत प्राप्त गर्नुभएको छ । उता प्रतिनिधि सभा सदस्यका लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वार पुर्ण बहादुर तामाङ कान्छारामले २३ हजार ४ सय ४८ मत प्राप्त गर्नुएको छ भने नेकपा एमालेका कैलाश प्रसाद ढुंगेलले १४ हजार ७ सय मत प्राप्त गर्नुभएको छ ।

Share15Tweet10Share3

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

९ मंसिर २०७९, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

९ मंसिर २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

९ मंसिर २०७९, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

९ मंसिर २०७९, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

९ मंसिर २०७९, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

९ मंसिर २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero