Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरको घर घर जाँउ काँग्रेस जिताउ अभियानको तालिका सार्वजनिक

नेपाल अभियान नेपाल अभियान
४ चैत्र २०७८, शुक्रबार
in प्रदेश नं ३, राजनीति, समाचार
0
146
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,४ चैत । नेपाली काँग्रेस मन्थली नगर कार्य समितिको शुक्रवार मन्थलीमा बसेको तेस्रो पूर्ण बैठकले घर घर जाँउ काँग्रेस जिताउ अभियानको तालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।


नगर सभापति शंकर प्रसाद अधिकारीको अध्यक्षतामा बसेको उक्त बैठकले यहि चैत ९ गते देखि २२ गते सम्म अभियान सञ्चालन गर्ने गरी कार्यक्रम तय गरेको छ ।
जस अन्तर्गत चैत ९ गते वडा नं १४ फुलासीको बिस्ली बौद्धमा, १० गते वडा नं १३ फुलासीको चिण्डेमा, ११ गते वडा नं ११ गेलुको नाटिलामा, १२ गते वडा नं १० को चनखुमा, १३ गते वडा नं ९ को पुरानागाँउमा, १४ गते भटौलीमा, १५ गते चिसापानीमा कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसैगरी १६ गते भलुवाजोरमा, १७ गते सुनारपानीमा, १८ गते वडा नं १ मन्थलीमा, १९ गते वडा नं १२ गेलुमा, २० गते सालुमा, २१ गते वडा नं ३ कठजोर को ठाँटीमा र २२ गते वडा नं २ को टेकनपुरमा कार्यक्रम गर्न निर्णय भएको छ ।

उक्त अभियान लाई भब्य रुपमा सफल पार्न नगरले सम्बन्धित वडा बाट नगर कार्यसमितिमा प्रतिनिधित्व गर्ने मध्येवाट १÷१ जनालाई संयोजकको जिम्मेवारी दिएरको छ भने अन्य लाई सदस्य बनाएको छ ।
त्यसैगरी नगरले वडा नं १४ का नेत्र बहादुर खड्का गणेश लाई प्रवक्ता को जिम्मेवारी दिएको छ भने सागर प्रसाई, लबे दमाई, कोमल बहादुर श्रेष्ठ, डम्बर बहादुर खपाङ्गी मगर, मेहेन्दो लामा, र नुर बहादुर खत्री लाई सदस्यमा मनोनित गरेको छ ।
कार्यक्रममा जिल्ला पार्टि सचिब बिनोद कार्की ले घर घर जाँऔ काँग्रेस जिताऔ अभियानको औचित्य र यसको महत्वका वारेमा जानकारी गराउनु भएको थियो भने मन्थली नगरका लागि प्रदेश बाट खटिएर आउनु भएका प्रदेश प्रतिनिधिहरु कोकिल अस्थानी मगर र चित्र बहादुर कार्कीले पनि आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।

Share58Tweet37Share10

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

४ चैत्र २०७८, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

४ चैत्र २०७८, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

४ चैत्र २०७८, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

४ चैत्र २०७८, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

४ चैत्र २०७८, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

४ चैत्र २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero