Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रासमको सरसफाई अभियानमा तिब्रता, नगरपालिकाको सहयोगमा मन्थली वजार सरसफाई पुनः सुरु

नेपाल अभियान नेपाल अभियान
१५ मंसिर २०७७, सोमबार
in समाज, स्थानीय सरकार
0
96
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १५ मङ्ंसिर । रामेछाप सहयोगी मनहरु (रासम) ले मन्थली नगरपालिकाको सहयोगमा मन्थली बजारको सरफाई पुनः सुरु गरेको छ ।

सरसफाई र पार्क निर्माण लगाएत अन्य बिभिन्न सामाजिक कार्यमा केहि समय अघि देखि कृयासिल रहेको रामसले सोमबार देखि धुलो जमेको मन्थली बजारको सडक पानीले पाखाल्दै सरसफाई सुरु गरेको हो । मन्थली बजारको कटहर बोट चोक देखि विपी चोक सम्म र नगरपालिकाको कार्यालय जाने ओरालो बाटो समेत सरसफाई गर्ने र त्यसका लागि २ दिन लाग्न सक्ने अनुमान रहेको रासमका सदस्य जयराम मानन्धरले बताउनु भयो ।

Share38Tweet24Share7

Related Posts

काँग्रेसको टोली उमाकुण्ड गाँउपालिकामा मत माग्दै
विविध

काँग्रेसको टोली उमाकुण्ड गाँउपालिकामा मत माग्दै

१५ मंसिर २०७७, सोमबार
मन्थली बस दुर्घट्ना अपडेट, दुर्घट्नामा परी ३ जना अझै बेपत्ता, खोजतलास जारी
समाचार

मन्थली बस दुर्घट्ना अपडेट, दुर्घट्नामा परी ३ जना अझै बेपत्ता, खोजतलास जारी

१५ मंसिर २०७७, सोमबार
मन्थलीमा सडक जाम, सवारी आवगमन ठप्प, प्रशासनमा सर्बपक्षिय बैठक बस्दै
विविध

मन्थलीमा सडक जाम, सवारी आवगमन ठप्प, प्रशासनमा सर्बपक्षिय बैठक बस्दै

१५ मंसिर २०७७, सोमबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

१५ मंसिर २०७७, सोमबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

१५ मंसिर २०७७, सोमबार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

१५ मंसिर २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.