Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रास्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकर माविलेको चुम्यो

superadmin superadmin
७ फाल्गुन २०७९, आईतवार
in आधारभूत, खेलकुद, देश, प्रदेश नं ३, समाज, स्थानीय सरकार
0
40
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ७ फागुन । शुक्रबारदेखि रामेछाप नगरमा सुरु भएको पाँचौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रनिङ शिल्डको उपाधि गौरीशंकर माध्यमिक विद्यालयले चुमेको छ । । “स्वास्थ्यका लागी खेलकुद , राष्टका लागी खेलकुद ” भन्ने मुल नाराका साथ रामेछाप नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले विच भएको तीन दिने खेलका सहभागी विद्यालय मध्य प्रतिस्पर्धाका आधारमा सबैलाई पछि पार्दे गौरीशंकर माध्यमिक विद्यालय उपाधि सहित प्रथम हुन सफल भएको छ ।

शुक्रबार बाट आरम्भ भई आईतबार सम्म चलेको उक्त प्रतियोगितामा बाकि सहभागि विद्यालयलाई पछि पार्दै गौरीशंकरले ३८ स्वर्ण, २९ रजत र १४ कास्य पदक प्राप्त गर्न सफल भएको थियो । प्रतियोगितामा जनता मावि कोलन्जोरले ५ स्वर्ण, ४ रजत र ६ कास्य पदक सहित द्धितिय स्थान प्राप्त गर्न सफल भएको थियो । प्रतियोगितामा रामेछाप नगरपालिका ४ मा रहेको रेणुकादेबी माविले ३ स्वर्ण, ४ रजत र ४ कास्य पदक सहित तृतिय स्थान ओगट्न सफल भएको रामेछाप नगरपालिकाले जनाएको छ ।
रामेछाप नगरपालिकाको वडा नं ८ स्थित टुँडिखेल मैदानमा भएको उक्त प्रतियोगिता भलिबल, कबडी, एथ्लेटिक्स , छात्र÷छात्रा रिले दौड , तेक्वान्दो , हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो, सटपुट लगायतका खेलहरुमा प्रतिस्पर्धा गराईएको थियो ।
प्रतियोगिताका विजयी टीम ,खेलाडी तथा विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि एवं रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नु हुँदै प्रतियोगितामा विजयी खेलाडी र सहभागि सबै विद्यालयहरुलाई धन्यवाद दिनु हुँदै खेलकुदको विकासका लागि नगरले अझै काम गर्नु पर्नै धारणा राख्नु भएको थियो । समापन तथा पुरस्कार वितरण कार्यक्रममा रामेछाप नगरपालिकाकि उप –प्रमुख कुमारी कार्की, वडाअध्यक्ष नगर खेलकुद विकास समिति विद्यालय र विद्यार्थिहरु पनि सहभागि भएका थिए ।

Share16Tweet10Share3

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

७ फाल्गुन २०७९, आईतवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

७ फाल्गुन २०७९, आईतवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

७ फाल्गुन २०७९, आईतवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

७ फाल्गुन २०७९, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

७ फाल्गुन २०७९, आईतवार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

७ फाल्गुन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.