Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गौरिशंकर माविले मनायो आफनो ५९औ स्थापना दीवस

superadmin superadmin
१७ फाल्गुन २०७९, बुधबार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज
0
37
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १७ फाल्गुन । जिल्लामा शैक्षिक क्षेत्रमा छुट्टै विशिष्ठता बोकेको गौरीशङकर माध्यमिक विद्यालयले सोमबार आफनो ५९ औँ वार्षिकोत्सव मनाएको छ । औपचारिक र अत्यन्त भब्यताका साथ मनाईएको उक्त वार्षिकोत्सवको उद्घाट्न प्रतिनिधी सभाका सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम)ले गर्नु भएको थियो ।
आफनो उद्घाटन् मन्तब्यका क्रममा प्रमुख अतिथी तामाङले जिल्लाको शैक्षिक उन्नयनका लागि गौरिशंकर मावि र त्यसका अगुवाहरुले खेलेको भूमिकाको प्रशंसा गर्नु हुदै यस विद्यालयको थप सुधार र उन्नतिका लागि आफु पनि सदैब सहयोग गर्न तयार रहेका पनि बताउनु भयो ।उहाँले सामुदायिक विद्यालयको अवस्था खस्कदैँ गएको प्रति चिन्ता ब्यक्त गर्नुहुँदै सरकारले नितिगत रुपमानै आबश्यक व्यबस्था गरि सामुदायीक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा बोल्नु हुँदै रामेछाप नगरपालिकाका प्रमख लबश्री न्यौपानेले रामेछाप नगरपालिकाले नगर भित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तरका लागि अभियाननै चलाएको बताउनु भयो । उहाँले भन्नु भयो त्यसमा पनि जिल्लाको शैक्षिक विकासमा ऐतिहाँसिक महत्व बोकेको र आफु अध्ययन गरेको विद्यालयको बार्षिक उत्सबमा आफु पनि सहभागि हुन पाउनु सुुखद कुरा भएको भन्दै विद्यालयलाई यो अबस्थामा ल्याउनका लागि सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिनु भयो ।
कार्यक्रममा रामेछाप नगरपालिकाकि उप प्रमुख बाला कार्की वडा नं ७ र वडा नं ८ वडाअध्यक्ष क्रमश समिर कार्कि र सन्तोष तामाङ्ग लगायतका जनप्रतिनिधी, विद्यालय ब्यवस्थापन समिति परिबार पुर्व शिक्षक तथा विद्यार्थि लगायत विभिन्न सरकारि कार्यलयका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

विद्यालय व्यवस्थापना समितीका अध्यक्ष कमल विक्रम कार्कीको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निर बहादुर कार्कीले विद्यालयको ५९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा विद्यालयको शैक्षिक तथा साँगठनिक गतिविधि र विद्यालयको आयव्यय विवरण प्रस्तुत गर्नुभयो । सो अबसरमा प्रअ कार्कीले शैक्षिक सुधारका लागी विद्यालयले हाल सम्म गरेको गतिविधि र विद्यालयको भावि योजना समेत प्रस्तुत गर्नभएको थियो ।
सो अवसरमा विद्यालयले विद्यालयको शैक्षिक विकासमा योगदान पुर्याउनु हुने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । त्यसैगरि विद्यालयको गुणस्तरिय शिक्षामा सहयोग निभाउने शिक्षक तथा खेल लगायत विभिन्न विधामा उत्कृष्ठ अंक ल्याउन सफल हुने विद्यार्थिहरुलाई पनि सम्मान सहित पुरस्कृत गरिएको थियो ।विद्यालयका शिक्षक तथा विद्यार्थीहरुद्धारा प्रस्तुत नृत्य तथा सांस्कृतिक कार्यक्रमले बार्षिक उत्सबलाई थप आर्कर्षक र रमणिय बनाएको थियो ।

Share15Tweet9Share3

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

१७ फाल्गुन २०७९, बुधबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१७ फाल्गुन २०७९, बुधबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१७ फाल्गुन २०७९, बुधबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१७ फाल्गुन २०७९, बुधबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१७ फाल्गुन २०७९, बुधबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

१७ फाल्गुन २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.