Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग बाणिज्य संघको मत गणना बेलुकि ८ बजेबाट

superadmin superadmin
२७ फाल्गुन २०७९, शनिबार
in कारोबार, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
34
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २७ फागुन । शनिबार सम्पन्न रामेछाप उद्योग वाणिज्य सङ्घको निर्वाचनको मत गणना आज साँझबाटै शुरु हुने भएको छ । निर्वाचन समितिले दुवै पक्षका उमेद्वारहरु विच छलफल पछि सोहि छलफका आधारमा शनिबार साँझबाटै मत गणना थाल्ने गरि तयारी भईरहेको छ ।
रामेछाप उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत नवीन केसीले दिनु भएको जानकारी अनुसार जिल्ला समन्वय समितिमा बेलुकि ५ बजे सम्म मतदान सकि मतपेटिका वाणिज्य संघको भवनमा लगि मतगणनाका लागि आवश्यक तयारी भईरहेको संघका कार्यकारी अधिकृत नबिन केसीले बताउनुभयो । उहाँका अनुसार बेलुकि ८ बजेबाट मतगणना शुरु गर्ने गरि सहमति भई सकेकोले आईतबार विहान सम्ममा परिणाम आईसक्ने पनि अधिकृत केसिले बताउनु भयो ।
नयाँ नेतृत्वका लागि नेकपा एमाले निकट व्यवसायीको तर्फबाट नवराज ढुङ्गेल र नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूका तर्फबाट नवीन थापा मगर नेतृत्वको समूह मैदानमा उत्तिएका थिए । छन् । निर्वाचन परिणामलाई लिएर दुवै समूहले आफनो टीमले जित्ने सुनिश्ति भनेको भएपनि दुई समुह वीच तिब्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
अधिबेसन संगै नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कुल एक हजार तीन सय ८७ मत मध्ये एक हजार २ सय ५३ मत खसेको छ । जुन मत कुल मतको ९० दशमलब ३३ प्रतिशत हो ।

Share14Tweet9Share2

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ फाल्गुन २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ फाल्गुन २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ फाल्गुन २०७९, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२७ फाल्गुन २०७९, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२७ फाल्गुन २०७९, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२७ फाल्गुन २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero