Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वागमती प्रदेशको अध्यक्षमा सिंखडा ,उपाध्यक्षमा दाहाल, थापा र चौलागाँई लगाएत निर्वाचित

superadmin superadmin
१३ चैत्र २०७९, सोमबार
in देश, राजनीति, समाचार, समाज
0
90
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ,१३ चैत । नेपाल शिक्षक संघ वागमती प्रदेशको दोस्रो अधिवेशनले दिपक सिंखडाको नेतृत्वमा २७ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । यसरी नयाँ नेतृत्वमा रहनेहरुमा बरिष्ठ उपाध्यक्षमा डा.टंक प्रसाद दाहाल, महिला उपाध्यक्षमा कमला कुमारी थापा, खुल्ला उपाध्यक्षमा दिपशंकर चौलागाँई र अनिल कुमार झा निर्वाचित हुनुभएको हो ।


त्यसैगरी महासचिवमा राजेश राज महत, महासचिव अर्थ ( महिला ) मा शान्ति गजुरेल, उपमहासचिव खुल्ला , अर्थ, महिला र समावेसीमा क्रमश रुद्र कुमार धमला, अर्जुन प्रसाद लामिछाने, रश्मी तामाङ, ओमप्रकाश वन्जाडे, र भेषराम उपाध्याय रहनु भएको छ । त्यसैगरी खुल्ला सदस्यहरुमा क्रमशः दुर्गादेवी गुरुङ, ज्ञानेन्द्र बर्तौला, बिर्ज बहादुर घले,सुनिता नेपाली केशव डोटेल, दिपेन्द्र रेग्मी, ज्ञानेन्द्र सञ्जेल, वलराम गिरी, श्रीकृष्ण केशी रहनु भएको छ भने महिला सदस्यहरुमा गिता न्यौपाने, शकुन्तला त्रिपाठी, कल्पना मोक्तान र मुना पन्त रहनु भएको नव निर्वाचित वरिष्ठ उपाध्यक्ष डा.टंक प्रसाद दाहलले जानकारी दिनुभयो ।


बरिष्ठ उपाध्यक्ष डा.दाहाल मन्थली माविका प्रधानाध्यापक हुनुहुन्छ भने महिला उपाध्यक्ष थापा सोहि बिद्यालयकी शिक्षक हुनुहुन्छ । अधिबेसनको उद्घाटन नेपाली काँग्रेसका उप सभापति धनराज गुरुङले गर्नु भएको थियो ।

Share36Tweet23Share6

Related Posts

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

१३ चैत्र २०७९, सोमबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१३ चैत्र २०७९, सोमबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१३ चैत्र २०७९, सोमबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१३ चैत्र २०७९, सोमबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१३ चैत्र २०७९, सोमबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१३ चैत्र २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.