Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरले दिलायो २० महिलालाई उद्यमसील तालिम

नेपाल अभियान नेपाल अभियान
२८ चैत्र २०७९, मंगलवार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
60
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२८ चैत । मन्थली नगरपालिकाले आफना नगर भित्र रहेका महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यका साथ एक महिने सीप तथा व्यावसायिक विकास सम्बन्धित तालिम दिलाएको छ । नगरले एक महिने सूचना प्रकाशन गरि आवेदन लिएर प्राप्त निवेदनका आधारमा २० जना महिलाहरुलाई उक्त तालिम उपलब्ध गराएको हो ।
सोमबार मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले तालिमको समापन गर्दै सहभागि महिलाहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले सहभागिहरुलाई सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्दे स्वरोजगारि सृजनागर्न आग्रह गरे । प्रमुख श्रेष्ठले यो तालिम सिकेका २० जनाले व्यावसायिक तर्फ अगाडि बढाएर आय आर्जन बढाउनु पर्नेमा जोड् दिए । साथै उनले सिकेको सिपलाई व्यावसायिक बन्नेहरूलाई नगरपालिकाले प्रति व्यक्ति रु १० हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने घोषणा पनि गरे । उनले सिकेको सिपलाई प्रयोगमा ल्याउनु पर्नेमा जोड् दिँदै ब्यवसायीक रुपमा उठ्न चाहने सहभागि हरुको उत्पादित सामानलाई बजारीकरणको लागि पनि नगरले सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा उप –प्रमुख ईश्वरी बस्नेतले महिलाहरूलाई स्वरोजगार बनाउनका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताईन् र्। ु पर्नेमा जोड् दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम माग भए र उपलब्धि मूलक देखिए निरन्तरता दिने बताइन् ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले तालीमको सान्दर्भिकता र महत्व वुझन सके त्यसले नगरको लक्ष्य प्राप्ती हुनुका साथै महिलाहरुको सिप विकासमा पनि सहज हुने बताए । उनले सिकाइएको सिप समय अनुसार र बजार अनुसारको हुनु पर्नेमा जोड् दिँदै स्थानीय पहिचान झल्काउने खालको सामाग्रि उत्पादन गर्नका लागि पनि सहभागिहरु संग आग्रह गरे ।
समापन कार्यक्रममा महिलाहरूले तालिमका क्रममा तयार पारेका रुमाल जाली, टोपी, स्वीटर गलबन्दी मोजा लगायतका सामाग्रि पनि प्रर्दशनमा राखिएको थियो ।

Share24Tweet15Share4

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२८ चैत्र २०७९, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२८ चैत्र २०७९, मंगलवार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२८ चैत्र २०७९, मंगलवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२८ चैत्र २०७९, मंगलवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२८ चैत्र २०७९, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२८ चैत्र २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero