Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा पहिलोपटक नेविसंघ कप २०८० हुँदै

नेपाल अभियान नेपाल अभियान
२७ आश्विन २०८०, शनिबार
in राजनीति, समाचार
0
79
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२७ असोज । नेपाल विद्यार्थी संघ रामेछापले अन्तर प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता (प्रथम नेविसंघ कप –२०८० को) आयोजना गरेको छ ।
शनिवार पत्रकार सम्मेलनको आयोजना गरी नेविसंले सो कुराको जानकारी गराएको हो ।
नेविसंघका जिल्ला अध्यक्ष विनोद बुढाथोकीले जिल्लामा पहिलोपटक गर्न लागेको नेविसंघ कप–२०८० का लागि १३ वागमती प्रदेश अन्तर्गतका १३ जिल्लाहरु मध्ये १० जिल्लाका खेलडीहरुको नाम दर्ता भैसकको जानकारी गराउनुभयो ।
पत्रकार सम्मेलनका क्रममा सहभागि सबै खेलाडीहरुलाई बस्ने ब्यसस्था गरिएको साथै प्रथम द्वितिय, तृतिय र सान्त्वना हुने समुहहरुलाई क्रमशः नगद रु २ लाख, १ लाख ५० हजार, १ लाख र ५० हजार सहित शिल्ड ,मेडल र प्रमाणपत्र दिने जनाइएको छ ।
बिजया दशमीको अबसर पारेर यहि असोज २८ र २९ गते हुने सो खेलको उद्घाटन वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले गर्ने र समापन संघिय अर्थ मन्त्री डा प्रकाश शरण महतले गर्ने कार्यक्रम रहेको आयोजनकले जनाएको छ ।

Share32Tweet20Share6

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ आश्विन २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ आश्विन २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ आश्विन २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२७ आश्विन २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२७ आश्विन २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२७ आश्विन २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero