Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जगदीश घिमिरेको स्मृति दिवस

नेपाल अभियान नेपाल अभियान
१४ कार्तिक २०८०, मंगलवार
in समाज, साहित्य
0
86
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, १४ कार्तिक । साहित्यकार एबं समाजसेवी, जगदीश घिमिरेको १० औँ स्मृति दिवस मन्थलीमा मनाइएको छ ।
दिवस मनाउने क्रममा घिमिरेको सम्झना गर्दै घिमिरे द्वारा लिखित पुस्तक अन्तर्मनको यात्राको व्याख्या गरिएको थियो । तामाकोसी सेवा समिति, जगदीश घिमिरे प्रतिष्ठान, मन्थली बचत तथा ऋण सहकारी संस्था र तामाकोसी अस्पताल मन्थलीको संयुक्त आयोजनामा जगदीश घिमिरेको १० औँ स्मृति दिवस मनाइएको हो ।


ति आयोजक संस्थाहरुको संस्थापक तथा संरक्षक घिमिरेको सम्झनामा प्रत्येक वर्ष स्मृति दिवस मनाउने गरिएको मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द घिमिरेले बताउनुभयो ।
तामाकोसी सेवा समितिका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा तामाकोसी अस्पतालका प्रबन्ध निर्देशक डाक्टर सुमन कर्माचार्य नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, अध्यक्ष गुञ्ज वहादुर श्रेष्ठले स्व. घिमिरे द्धारा लिखित अन्तर्मनको यात्राको बारेमा चर्चा गर्नुभएको थियो । उक्त पुस्तकले भूगोल देखि इतिहास र विज्ञानको समेत कुरा समेट्दै रामेछापको पहिचान समेत उल्लेख गरेको बताइएको थियो । कार्यक्रमका अवसरमा स्व घिमिरेको तस्विरमा माल्यार्पण गरिएको थियो ।

Share34Tweet22Share6

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१४ कार्तिक २०८०, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१४ कार्तिक २०८०, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१४ कार्तिक २०८०, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१४ कार्तिक २०८०, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१४ कार्तिक २०८०, मंगलवार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१४ कार्तिक २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero