Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोरम्बा हत्याकाण्ड भएको १६ वर्ष पूरा, २१ सहिदको शालिक अनाबरण

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३२ श्रावण २०७६, शनिबार
in समाचार
0
364
SHARES
Share on FacebookShare on Twitter

३२ साउन, २०७६

दोरम्बा- २०६० सालमा युद्धबिराम भइ हापुरेमा बार्ता चलिरहेका बेला तत्कालिन राज्य पक्षद्धारा रामेछापको दोरम्बामा हत्या गरिएका २१ जना (तत्कालिन बिद्रोहि पक्ष) ने.क.पा माओवादीका कार्यकर्ताहरुको (सहिद) शालिक निर्माण गरी शनिबार १६ औँ स्मृति दिवसको दिन अनावरण गरिएको छ ।

१६ वर्ष पछि बनेका शालिक नेकपाका ३ नं प्रदेशका सह इन्चार्ज हितमान तमाङ र मृतकका परिवारहरुले संयुक्त रुपमा गरेका छन् ।
नेकपाका जिल्ला अध्यक्ष मैन कुमार मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह इन्चार्ज हितमान तमाङ, ३ नं प्रदेशका सचिब आनन्द पोखरेल र नेकपा ललितपुरका नेता हरि प्रसाद दाहाल लगाएतले उनीहरुले पार्टिप्रति देखाएको बलिदानीको चर्चा गर्दै तत्कालिन अबस्थामा सरकारले गरेको ज्यादतीको बिरोध गरेका छन् ।

२०६० साल साउन ३२ गतेकै दिन दोरम्बाको एउटा घरमा पार्टीको आन्तरिक बैठक बसेका ३३ जना माओवादी कार्यक्रर्ताहरुलाई नेपाली सेनाले घर घेरा हालि पक्रने क्रममा ११ जना कार्यकर्ताहरु भागेर बाच्न सफल भएका र बाँकी २१ जनालाई त्यहाबाट पक्रेर निर्मम यातना दिदैँ डडुवाको डाँडाकटेरी भन्ने स्थानमा लगि सामुहिक गोलि हानी हत्या गरेको नेकपाका जिल्ला इन्चार्ज देवशंकर पौडेलले बताउनुभयो ।
शालिक अनावरण गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दोरम्बा आउने कार्यक्रम रहेको भएपनि खराब मौसमका कारण उहाँ आउन नसक्नु भएको नेकपाका सचिब शान्ति प्रसाद पौडेलले जानकारी दिनुभयो ।

Share242Tweet51Share14

Related Posts

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

३२ श्रावण २०७६, शनिबार
यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

३२ श्रावण २०७६, शनिबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

३२ श्रावण २०७६, शनिबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

३२ श्रावण २०७६, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

३२ श्रावण २०७६, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

३२ श्रावण २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.