Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा योग दिवस मनाइयो

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
७ असार २०८३, आईतवार
in विविध, शिक्षा, समाचार, समाज
0
28
SHARES
Share on FacebookShare on Twitter

मन्थली, ७ असार । स्वस्थ वृद्धावस्थाका लागि योग, भन्ने मूल नाराका साथ १२ औं विश्व योग दिवस आज रामेछापको मन्थलीमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ ।

जिल्ला स्तरीय योग दिवस मूल समारोह समिति रामेछापको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा प्रभातफेरी, प्रवचन र योगका विभिन्न नमुना अभ्यासहरुको प्रदर्शन गरी योग दिवस मनाइएको हो ।

योग दिवस मूल समारोह समितिका संयोजक एबं शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समापन गर्ने क्रममा उहाले आफुले योगाभ्यासकै कारण जटिल रोगलाई फर्कन नदिएकोले योगको निक्कै महत्व रहेको बताउनुभयो ।

सो अबसरमा पतन्जली योग समिति र जिवन विज्ञान जिल्ला समितिका सदस्यहरुले योगाभ्यासका विभिन्न आशनहरूको नमूना प्रदर्शन गर्नुभएको थियो ।
कार्यक्रमका अबसरमा बोल्दै शारिरीक र मानसिक तन्दुरुस्तीका लागि योग अत्यावश्यक भएकोले सबैले योगाभ्यासमा सहभागि हुन निमित्त प्रमुख जिल्ला अधिकारी एबं कार्यक्रमका प्रमुख अथिति रामबहादुर केशीले बताउनुभयो ।

Share11Tweet7Share2

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

७ असार २०८३, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ असार २०८३, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ असार २०८३, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ असार २०८३, आईतवार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

७ असार २०८३, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ असार २०८३, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero