Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली विमानस्थलमा भएको दुई पाइलट विचको बिवादको अनसुन्धान सुरु

नेपाल अभियान नेपाल अभियान
१८ कार्तिक २०८०, शनिबार
in पर्यटन, समाचार, समाज
0
57
SHARES
Share on FacebookShare on Twitter

मन्थली(रामेछाप) ,१८ कार्तिक । रामेछापको मन्थली विमानस्थलमा भएको तारा एयरका दुई क्याप्टेनको झगडा जिल्ला प्रहरी कार्यालय रामेछापमा पुगेर मिलेपनि नागरिक उड्ययन प्राधिकरणले बल्ल अनुसान्धन सुरु गरको छ ।
शुक्रबार बिहान वरिष्ठ क्याप्टेन सन्तोष साह र क्याप्टेन सञ्जीव श्रेष्ठ विच भएको हात हालाहालको विषयलाई लिएर प्राधिकरणले द’वै क्याप्टेन को लाइसेन्स रद्ध गर्नुका साथै रामेछाप शाखा प्रमुख रहेका सातौ तहका अधिकृत अशोक थापालाइ समेत छानविनका लागि काठमाण्डौ बोलाएको हो ।


थापाको ठाउमा १५ महिना अघि त्रिभुवन अन्तराट्रिय विमनस्थलमा रामेछाप बाटै सरुवा भइ जानुभएका आठौ तहका अधिकृत कर्मचरी केदार प्रसाद सत्याललाई पुनः शनिवार बाट मन्थली पठाएको छ ।
जहाज चलाउने अनुमति रद्ध भएपछि दुबै क्याप्टेनहरु छानविनका लागि यात्रीको रुपमा जहाज बाटै काठमाण्डौ गएका हुन् ।

कटपिटका वारेमा जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी हालेका शाह र पिडक भनिने सन्जीव श्रेष्ठ बिच शक्रवार नै जिल्ला प्रहरी कार्यालयमा दुबैले आत्माआलोचना गरे पछि मेलमिलाम भएको थियो ।
यस अघि पटक पटक रामेछाप बसेर सेवा गरीसक्नु भएका आठौं तहका अधिकृत सत्याल नागरिक उड्ययन प्राधिकरण भित्र असल र इमान्दार कर्मचारीका रुपमा चिनिनुहुन्छ ।
उक्त घटनाको छानविन गर्न सजिलो होस भनेर प्राधिकरणले द’बै पाइलट र प्राधिकरणका रामेछाप शाखा प्रमख अशोक थापालाई काठमाण्डौ बोलाएको हो ।

Share23Tweet14Share4

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१८ कार्तिक २०८०, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१८ कार्तिक २०८०, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१८ कार्तिक २०८०, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१८ कार्तिक २०८०, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१८ कार्तिक २०८०, शनिबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१८ कार्तिक २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero