Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रजिअले लगाएको निषेधाज्ञा २४ घण्टा भित्रै फिर्ता लिन नेविसंघको आग्रह 

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१५ माघ २०८०, सोमबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार
0
88
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १५ माघ ।  जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाका विरुद्ध नेविसंघले ज्ञापन प त्र बुझाएको छ । प्रजिअले फागुन १४ गते देखि लागु हूने गरी २ महिना सम्मका लागि सदरमुकाम मन्थलीको   मुख्य प्रशासकीय क्षेत्र लाई लक्षित गरी  ‘निषेधित’ क्षेत्र तोकेपछि नेपाल विद्यार्थी सङ्घ  रामेछापले त्यसको विरोध गर्दे सोमबार प्रजिअ अनिता निरौलालाई ज्ञापन पत्र बुझाएको हो । 

 उसले २४ घण्टा भित्र प्रशासनको उक्त निर्णय फिर्ता नलिए निषेधाज्ञाको आदेश तोड्दै थप आन्दोलनका कार्यक्रम गर्ने सम्मको चेतावनी समेत उक्त विग्यप्ती मार्फत दिएको छ । 

सोमबार नेपाली काँग्रेस जिल्ला पार्टी सचिव दीपक खड्का सहित  नेविसंघ जिल्ला अध्यक्ष विनोद बुढाथोकीको नेतृत्वमा आफ्नो लिखित ज्ञापन पत्र सही प्रशासन कार्यालयमा पुगेको नेविसंघ टोलीले प्रशासन कार्यालयले शान्ति पूर्ण रहेको मन्थली बजार क्षेत्रमा निषेधाज्ञा गर्नु पनि कुनै कारण नै नरहेको पनि उल्लेख गरिएको छ  

सङ्घका अध्यक्ष विनोद बुढाथोकी द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा शान्तिपूर्ण स्थान र अवस्थामा  पनि प्रजिअले निषेधाज्ञा लागू गरेर  आफ्नो अधिकारको अनावश्यक प्रयोग गरेको र यसबाट मन्थलीमा ‘निम्सरो’ प्रशासन छ भन्ने र यस खालको निर्णयले सिङ्गो गृह प्रशासनकै ब्यईजति भएको कुरालाई पनि सम्बोधन गरेको छ । यसरी विना कारण प्रशासनले निषेधाज्ञा लगाएर संविधानले दिएको नेपाली नागरिकहरूको खुल्ला रूपमा हिँडडुल गर्न र भेला हुन पाउने अधिकारको समेत पूर्ण रूपमा हनन भएको भन्दै उक्त निर्णयलाई तत्काल फिर्ता लिन पनि उक्त विज्ञयप्ती मार्फत भनिएको  छ । 

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला सुरक्षा समितको बैठक राखी माघ १४ ( आइतबार) देखि २ महिना सम्मका लागू हुने गरी मन्थली बजार स्थित राष्ट्रिय वाणिज्य बैङ्क देखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा ५ जना भन्दा बडीमा भेला, धर्ना, घेराउ, अनसन र विरोध प्रदर्शन गर्न नर्पाइने भनी लिखित आदेश  जारी गरेको थियो ।

Share35Tweet22Share6

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ माघ २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१५ माघ २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ माघ २०८०, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१५ माघ २०८०, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१५ माघ २०८०, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१५ माघ २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero