Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 केबलेश्वर बाल सञ्जालको लोक दोहोरी प्रतियोगिता  

नेपाल अभियान नेपाल अभियान
२६ माघ २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार, स्थानीय सरकार
0
45
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २६ माघ ।  रामेछाप नगरपालिका वडा नं.८ मा क्रियाशील  केबलेश्वर वडा बाल सञ्जालले शुक्रवार स्थानीय क्याम्पस हाताभित्र वालमैत्री स्थानीय शासन सम्बन्धी  वडा स्तरीय लोकगीत प्रतियोगिताको आयोजना गरेको छ । उसले आफ्नो प्रथम वार्षिक उत्सवका अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरेको हो । 

वडा स्तरका सबै विद्यालय र  बाल समूह समेतलाई सहभागी गराएर  वडा बाल मैत्री समिति तथा वडा बाल अधिकार समिति बाल समूहका वाल बालिकाहरूको समेत सहभागितामा भएको उक्त कार्यक्रममा विभिन्न विद्यालय र वाल समूह गरी ८ वटा टिमले लोक गीत प्रतियोगितामा सहभागिता जनाएका थिए । 

कार्यक्रमको उद्घाटन गर्नु हुँदै रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले नगर भित्र रहेका आम वाल बालिकाहरूलाई वालमैत्री स्थानीय शासन सँग जोडेर उनीहरूको प्रतिभालाई  हौसला  सँगै वाल अधिकार र कर्तव्य बोध गराएर जिम्मेवार नागरिक बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना  गरिएको भन्दै त्यसका लागि नगरले थप कार्यक्रम पनि गर्ने विश्वास दिलाउनु भयो ।

 कार्यक्रमका अवसरमा नगरपालिकाकी उप प्रमुख बाला कुमारी कार्कीले बाल वालिकामा अविभावकहरुले गरेको लगानी मात्र अपुग हुने भन्दै उनीहरूको क्षमता विकास र प्रतिभालाई हौसला प्रदान गर्नका लागि नगरले पनि वडा कार्यालय मार्फत वाल वालिकाको क्षमता र प्रतिभा विकासका लागि काम गर्दे आएको भन्दै प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नै टिमका भाइ बहिनीहरूलाई धन्यवाद  दिनु भएको थियो  ।

कार्यक्रममा वडा अध्यक्ष सन्तोष तामाङले वाल वालिकाको प्रस्तुत प्रतिभालाई वडाका सबै वाल वालिका सँग जोड्नका लागि आफूले सबै किसिमको प्रयास जारी राख्ने भन्दै सहभागी र  विजयी टिमलाई बधाई  दिनु भएको थियो । सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे, पूर्व वडाध्यक्ष केदार कार्की गौरी शङ्कर माविका प्र अ राम प्रसाद पौडेल लगायतका वक्ताहरूले वाल बालिकाहरूले वालमैत्री स्थानीय शासन सँग जोडेर सञ्चालन गरेका लोक दोहोरी कार्यक्रम प्रभावकारी भएको बताउनु भएको थियो ।

लोक दोहोरी प्रतियोगितामा सिद्ेश्वर वाल समूह डुम्रिखर्क प्रथम, वाल मन्दिर वाल समूह द्धितिय र मलागिरी वाल समूहले  तृतीय  र राधाकृष्ण वालमुह वावियाखर्कले  सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।  विजयी टिमलाई उप प्रमुख बाला कुमारी कार्कीले  नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

Share18Tweet11Share3

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२६ माघ २०८०, शुक्रबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२६ माघ २०८०, शुक्रबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२६ माघ २०८०, शुक्रबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२६ माघ २०८०, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२६ माघ २०८०, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२६ माघ २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero