Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गौमती माविको पूर्व विद्यार्थी समाजमा डण्ड गुरुङ

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२४ चैत्र २०८०, शनिबार
in कारोबार, शिक्षा, समाचार, समाज
0
147
SHARES
Share on FacebookShare on Twitter


कमलामाई (सिन्धुली), २४ चैत । श्री गौमती माध्यामिक बिद्यालय सिन्धुलीको पूर्व विद्यार्थी समाजको अध्यक्षमा डण्ड गुरुङ निविरोध निर्वाचित हुनु भएको छ ।


शनिवार गौमती माध्यामिक विद्यालय सिन्धुलीमा आयोजना गरिएको विद्यालय सञ्चालक तथा ब्यवस्थापन समितिहरुमा रहि योगदान गर्ने ब्यक्तिहरु,चन्दा दाताहरु, पूर्व शिक्षकहरु, पूर्व प्र.अ हरु र पूर्व बिद्यार्थीहरुको बृहद भेलाले गुरुङलाई निविरोध निर्वाचित गरेको हो ।
यसरी नव निर्बाचित समितिमा रहनेहरुमा उपाध्यक्ष,सचिब,सह–सचिब, कोषाध्यक्ष मा क्रमशः पेशल कुमार श्रेष्ठ, बरुण लामिछाने, ज्योती श्रेष्ठ र गिता राउत रहनुभएको छ भने सदस्यहरुमा लवदेव जोशी, सन्जिब श्रेष्ठ,भानुभक्त श्रेष्ठ, सुभद्रा आले, अमरदीप चौधरी र सुजन खड्का रहनु भएको छ ।


तेसैगरी गौमती बृहत्तर विकास समाज कृष्ण प्रसाद ढकालको अध्यक्षतामा तदर्थ समिति पनि गठन गरेको छ । यसरी नवगठित समितिका पदाधिकारीहरुमा उपाध्यक्ष ,सचिब र कोषाध्यक्षमा क्रमश विष्णु कुमार श्रेष्ठ, दिपक कुमार बुढाथोकी र गोकर्ण बहादुर थापा रहनु भएको छ भने सदस्यहरुमा क्रमश कर्ण बहादुर घिसिङ,शंकर प्रसाद ढकाल,उज्ज्वल कुमार थापा, दिल वहादुर कटुवाल, अशोक श्रेष्ठ, बिनेश कुमार श्रेष्ठ,भानु गुरुङ, डण्ड गुरुङ, अमरेश चन्द्र बैदार,नरेश देवकोटा, छत्रकुमारी मगर भवानी देवकोटा र निलिमा भट्टराई लगाएत रहनुभएको छ ।
२०२४ सालमा स्थापना भएको सो विद्यालयको हाल सम्मको अबस्थाका बारेमा विद्यालयका प्र अ दिपक कुमार बुढाथोकीले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको उद्देश्यका बारेमा सहायक प्र अ शंकर प्रसाद ढकालले जानकारी गराउनु भएको थियो ।


गौमती माविका पूर्व विद्यार्थी समाजका निवर्तमान अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन लामो समय देखि विद्यालय ब्यवस्थापन समितिमा रही योगदान गर्नु हुने दिलिप जंङ्ग थापाले गर्नु भएको थियो । कार्यक्रममा अवरमा विद्यालय लाई स्थापना कालदेखि सहयोग गर्नुहुने सञ्चालक सदस्य एबं शिक्षक तथा प्रअहरु क्रमश, दिलिप जंङ्ग थापा, अमरदिप देवकोटा, बिष्णु श्रेष्ठ, शेषराज दाहाल, कृष्ण प्रसाद ढकाल, गोकर्ण ब थापा, दिल बहादुर कटुवाल,नारायण देवकोटा, पुरुषोत्तम अधिकारी, लगाएतका ब्यक्तित्वहरु, चन्दा दाता, बिद्यालयलाइ सहयाेग गर्ने सहयाेगी हरू साथै त्यस विद्यालयमा अध्ययनगर्ने पूर्व बिद्यार्थीहरु समेतको उपस्थिति रहेको थियो ।

Share59Tweet37Share10

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२४ चैत्र २०८०, शनिबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२४ चैत्र २०८०, शनिबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२४ चैत्र २०८०, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२४ चैत्र २०८०, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२४ चैत्र २०८०, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२४ चैत्र २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero