Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली र सालुमा चोरी गर्ने समूह पक्राउ

नेपाल अभियान नेपाल अभियान
२ भाद्र २०८१, आईतवार
in समाचार, समाज
0
312
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२ भदौ । रामेछाप जिल्लामा चोरीका घट्नाहरु बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले बढाएको सकृयता सँगै चोरी गर्ने समूहलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी यहि साउन ३१ गते मन्थली नगरपालिका वडा नं –१ स्थित कुमलटारमा रहेको विर बहादुरको घरमा लगाइएको ताला फोडेर चोरी गर्ने मकवानपुर जिल्ला, हेटौडा उप–महानगरपालिका वडा नं –१ लाल झण्डी स्थायी ठेगाना भई हाल मन्थली न.पा.वडा नं –१ बस्ने वर्ष ४५ का राजकुमार विश्वकर्मा, मन्थली न.पा.–१ बसपार्क बस्ने ३४ बर्षिय हर्क वहादुर भुजेल, सिन्धुली तीन पाटन गाँउपालिका वडा नं–२ बस्ने वर्ष ४५ का नरेश लामा रहेका छन् त्यसैगरी चोरीगरिएका सामाग्री मिलेमतोमा किन्ने जय मा भगवती कवाडी सप्लायर्स का सञ्चालक महोत्तरी जिल्ला रामगोपालपुर नगरपालिका वडा नं–४ स्थायी घर भई हाल मन्थली नपा –१ बस्ने वर्ष ३५ कि बबिता कुमारी चौधरी र बारा जिल्ला सिम्रौन्गढ नगरपालिका वडा नं ७ स्थायी ठेगाना भएका २५ बर्षिय सुरेन्द्र मुखियालाई प्रहरीले पक्राउ गरी चोरी गरिएको सामान समेत वरामद गरेको जानकारी गराएको थियो ।


पत्रकार सम्मेलनका अबसरमा बोल्दै जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एबं प्रहरी निरीक्षक कौशल न्यौपानेले साउन ३१ गते नै मन्थली नपा वडा नं–४ सामलस्थन स्थित सोम वहादुर खत्रीको घरवाट चोरी गरिएको मोवाइल र नगद सहित २ जनालाई प्रहरीले पक्रउ गरेको बताउनु भएको थियो । उहाका अनुसर यसरी पक्राउ पर्नेमा सर्ला्ही जिल्ला ब्रम्ह्पुर नगरपालिका वडा नं –६ स्थायी वसोवास गर्ने अन्दाजी ४० बर्षकी कुुसुम कुमारी, सोहि स्थानमा बस्ने १९ वर्षकी सुुनिता कुमारी र भारत विहार दोस्तीया थाना वडा नं –७ बस्ने अन्दाजी ३२ बर्षिया तपेश्वर महत्तो लाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेका बताउनुभएको थियो ।
सो अबसरमा बोल्दै प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंङले रामेछाप सदरमुकाम मन्थली तथा आसपासको क्षेत्रमा केहि समययता चोरीको घटना बढेकोले प्रहरीले निगरानी पनि बढाएको बताउनुभएको थियो ।
उहाले केही समय यता जिल्लाका विभिन्न स्थानहरुमा चोरीको घटना बढेको कारण प्रहरीले बिशेष निगरानी सुरु गरेको पनि वताउनुभयो । उहाले भन्नुभयो – “सो का लागि एकसाता देखि मन्थली बजारमा थप प्रहरी परिचालन गरेर रातको समयमा हिडडुल गर्ने जो कोहीलाई चेकजाँच गर्ने र शंकास्पद ब्यक्तिहरुलाई नियन्त्रणमा लिने पनि गरिएको छ । ”
रातको १० बजेदेखि विहान ४ बजेको समय सम्म अनावश्यक हिडडुल गर्ने व्यक्तिहरु माथि शंका लागेमा सोधपुछ गर्ने, विवरण लिने,नियन्त्रणमा समेत लिने गरेका छौ । निगरानीका क्रममा सामान्य खालका मानिस भेटिए सोधपुछ पछि छाडिदिने गरेको र यसरी निगरानी गर्दा घट्न सक्ने अपराधिक क्रियाकलापमा कमी आउने र अपराध गर्नेहरु पनि उम्कन नसक्ने पनि प्रनाउ सिङले वताउनुभयो ।
यस अघि मन्थली वजार बाटै हराएको मोटरसाइकलको भने खोज तलास भैरहेका पनि प्रहरीले जनाएको छ ।
कार्यक्रमका अवसरमा सञ्चारकर्मीहरुले जिल्लाको शान्ति सुरक्षा लाई मजवुद वनाउन आबश्यक सल्लाह र सुझाव समेत दिएका थिए ।

Share125Tweet78Share22

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२ भाद्र २०८१, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२ भाद्र २०८१, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२ भाद्र २०८१, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२ भाद्र २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२ भाद्र २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२ भाद्र २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero