Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरपालिकाको प्रगति समिक्षा गोष्ठी

नेपाल अभियान नेपाल अभियान
३० कार्तिक २०८१, शुक्रबार
in देश, समाचार
0
30
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,३० कार्तिक । आ.ब २०८०÷८१ को वार्षिक र आ. ब ८१÷८२ को प्रथम चौमासिक अबधिमा सम्पादित आयोजना तथा कार्यक्रमहरुको प्रगति समिक्षा गोष्ठी आज रामेछाप बाजमार सम्पन्न भएको छ ।


नगर प्रमुख लव श्री न्यौपानेको अध्यक्षता एब जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख अथिति कार्की ले गर्नु भएको थियो ।
सो अवसरमा विभिन्न विषयगत समितिका प्रगति प्रतिवेदनहरु प्रस्तुत गरिनुका साथै फोटो पत्रकार र नृत्यकारलाई सम्मान गरिएको थियो ।


जिल्लाको नाम देशभर चम्काउन सहयोग गरेको भन्दै फोटो पत्रकार ंसंघ रामेछापका अध्यक्ष मिलन विक र रामेछाप नगरपालिका वडा नं १ कि किशोरी कार्कीलाई सम्मन गरिएको थियो ।


कार्यक्रमका असरमा बोल्ने अधिकांस बक्ताहरुले विषयगत रुपमा प्रस्तुग गरेका प्रतिबेदनहरुका वारेमा टिप्पणी गर्नुका साथै सुझावहरु समेत दिएका थिए ।

Share12Tweet8Share2

Related Posts

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

३० कार्तिक २०८१, शुक्रबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

३० कार्तिक २०८१, शुक्रबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

३० कार्तिक २०८१, शुक्रबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

३० कार्तिक २०८१, शुक्रबार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

३० कार्तिक २०८१, शुक्रबार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

३० कार्तिक २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.