Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २२ औं साधारण सभा सम्पन्न

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१० पुष २०८१, बुधबार
in समाचार, समाज
0
46
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१० पुष । “मन्थली सामुदायिक खानेपानीको शान, सफा र स्वच्छ पानी हाम्रो अभियान” भन्ने मूल नाराका साथ मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २२ औं साधारण सभा बुधवार मन्थलीमा सम्पन्न भएको छ ।


समितिका अध्यक्ष पूर्ण सुबेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन मन्थली नगर प्रमुख लव श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रमका अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले लिफ्ट खानेपानी को मर्मत संहार निक्कै कठिन र चुनौतिपूण हुने भएकोले त्यस तर्फ सजग रहन आग्रह गर्नुभयो । उहाँले यो समितिले आत्मसाथ गरेको नारालाई सार्थक तुल्याउन सके मात्र पनि खानेपानीको क्षेत्रमा प्रभावकारी काम भएको मान्न सकिने पनि बताउनुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरे, रामेछाउ उद्योग बाणिज्य संघका अध्यक्ष नविन कुमार थापा मगर, भ्रष्टाचार विरुद्धको अभियान्ता यम बहादुर थापा, जिल्ला वचत संघका अध्यक्ष जगन्नाथ दाहाल लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।


साधारण सभाका अवसरमा विगत ९ बर्षदेखि समितिमा इमान्दार र लगनसिल ढंगबाट काम गरेको भन्दै कार्यालय सहयोगी डुका बहादुर (केदार) खत्रीलाई नगद रु ५ हजार सहित प्रसंसा पत्रले सम्मान गरिएको थियो ।


साधारण सभाले यस अघि १५ हजार लिटर सम्म मासिक रुपमा लिइदै आएको न्यूनतम पानीको महसुल लाई पाच सय बाट घटाएर ४ सय मा झारेको छ भने, बिधान संसोधन, मानव संसाधन नियमावली र निर्वाचन नियमावली समेत अनुमोदन गरेको छ ।


त्यसैगरी साधारण सभाले सचिब ढाकल थापा द्वारा प्रस्तुत आगामी वर्षको कार्य योजना सहितको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष कृष्ण बस्नेत द्वारा प्रस्तुत गत आर्थिक वर्षको दुई करोड दश लाख पचास हजार नौ यस नौ रुपैया बराबरको आर्थिक प्रतिबेदन समेत पास गरेको छ ।

Share18Tweet12Share3

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१० पुष २०८१, बुधबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१० पुष २०८१, बुधबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१० पुष २०८१, बुधबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१० पुष २०८१, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१० पुष २०८१, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१० पुष २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero