Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रेस चाैतारी नेपाल रामेछापकाे शुभकामना आदान प्रदान

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३० चैत्र २०८१, आईतवार
in समाचार
0
32
SHARES
Share on FacebookShare on Twitter

मन्थली ३१,चैत्र । प्रेस चाैतारी नेपाल रामेछापले नयाँ वर्ष २०८२ सालकाे शुभकामना आदान प्रदान, भित्तेपात्राे सार्वजनिकीरण तथा प्रेस स्वतन्त्रता सम्बन्धि अन्तर्कृया कार्यक्रम सम्मपन्न गरेकाे छ । प्रेस चाैतारीका अध्यक्ष लेख बहादुर बिककाे अध्यक्षता एबं प्रदेश सांसद आनन्द श्रेष्ठकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रमका अबसरमम बेाल्ने पत्रकारहरू क्रमशः नवराज पथिक, नवराज श्रेष्ठ,दिपक घिमेरे, कैलाश खत्री,सागर बाेहाेराले २०८१ सालमा प्रेस स्वतन्त्रता कुण्ठित हुने काम भएकाे प्रति चिन्ता ब्यक्त गर्दै २०८२ सालमा त्यस्ता गतिविधिहरू नहुने अपेक्षा गर्नुभयाे । कार्यक्रमका अबसरमा प्रमुख अतिथि श्रेष्ठ ,राजनीतिक दलका नेताहरू लेख बहादुर कार्की,हाेतराज ढकाल, प्रकाश कुमार कार्की, माेहन कार्की र प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पाैडेल लगाएतले शुभकामना मन्नतब्य राख्ने क्रममा निषपक्ष पत्रकारिता गर्ने पत्रकारहरूलाई आ -आफ्नाे तर्फबाट सहयाेग गर्न तयार रहेकाे बताउनुभयाे । साे अवसरमा प्रेस चाैतारी नेपाल द्वारा प्रकाशन गरिएकाे २०८२ सालकाे भित्ते पात्राे समेत सार्वजनिक गरिएको थियोे ।

Share13Tweet8Share2

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

३० चैत्र २०८१, आईतवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

३० चैत्र २०८१, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

३० चैत्र २०८१, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

३० चैत्र २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

३० चैत्र २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

३० चैत्र २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero