Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकारहरुका लागि निःशुल्क आँखा परिक्षण शिविर

नेपाल अभियान नेपाल अभियान
२० जेष्ठ २०८२, सोमबार
in समाचार, समाज
0
37
SHARES
Share on FacebookShare on Twitter

मन्थली, १९ जेठ । रामेछापको मन्थलीमा पत्रकारहरुका लागि १ दिने आँखा परिक्षण शिविर साेमवार सम्पन्न भएको छ ।
नेपाल प्रेस यूनियनले आफ्नो ३४ औं स्थापना दिवस सप्ताहब्यापी रुपमा मनाउने क्रममा अाज रामेछाप शाखाले रामेछाप सामुदायिक आँखा अस्पाताल मन्थली सँगकाे समन्वयमा उक्त शिविर सञ्चालन गरेको हो ।


शिविरमा जिल्लाका २८ जना भन्दा बढि पत्रकारहरुको को आँखा परिक्षण गरिएको नेपाल प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार ति मध्ये २५ जनालाई निःशुल्क चश्मा समेत वितरण गरिएको थियो ।


सोही अवसर पारेर यस अघि नेपाल प्रेस युनियनले रामेछापका विभिन्न अस्पतालहरुमा रहेका विरामीहरुलाई फलफुल बितरण गर्नुका साथै दीप प्रज्वलन र लोकतन्त्रमा प्रेसको भूमिका विषयक अन्तरकृयाको समेत आयोजना गरिएको थियो ।

Share15Tweet9Share3

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२० जेष्ठ २०८२, सोमबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२० जेष्ठ २०८२, सोमबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२० जेष्ठ २०८२, सोमबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२० जेष्ठ २०८२, सोमबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२० जेष्ठ २०८२, सोमबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२० जेष्ठ २०८२, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero