Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा भूमिहीन दलित र सुकुम्बासीको आवेदन पर्नेको संख्या ३ हजार २ सय ३४मात्र

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१२ असार २०८२, बिहीबार
in समाचार, समाज, स्थानीय सरकार
0
30
SHARES
Share on FacebookShare on Twitter


मन्थली १२ असार । भुमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापमा हाल सम्म ३ हजार २ सय ३४ वटा भुमीहीन दलित तथा भुमिहीन सुकुम्बासीहरुको निवेदन परेको छ ।


रामेछाप जिल्लाका ६४ वटा वडाहरु मध्ये ४७ वडा बाट मात्र यस्ता निवेदन परेको हो ।
सो कुरा विहीवार मन्थलीमा अयोजना गरिएको पत्रकार सम्मेलनका अवसरमा आयोगका विज्ञ सदस्य मिलन कुमार घिसिङले बताउनुभएको हो ।
यसरी आवेदन नपरेका वडाहरुमा मन्थली नगरपालिकाका वडा नं ३,४,५,९,१०,११,१२र १३ दोरम्बा गाँउपालिकाको ३,४,५,७ सुनापति गाँउपालिकाको १,२,५ र खाँडादेवी गाँउपालिकाको वडा नं ५ रहेको छ ।

जिल्लाका ति ६४ वडा मध्ये १७ वटा वडाका नागरिकहरुवाट निवेदन नपरेको ,२२ वटा वडा बाट निस्सा वितरण भैसकेको, ७ वटा वडाले दावी विरोध सूचना प्रकाशन गरेको र १ वटा वडामा जग्गा नापजाँज गरिएको छ पनि बताइएकाे छ ।


सो अवसरमा जिल्लाकाे रामेछाप नगरपालिकामा ५०५ जनालाई, खाँडादेवी गाँउपालिकामा २१२ जनालाई सुनापति गाँउपालिकामा ३३ जनालाई दोरम्बा शैलुङ्ग गाँउपालिकामा १९६ जनालाई लिखु तामाकोशी गाँउपालिकामा १४० जना लाई गोकुल गंगा गाँउपालिकामा ४२९ जनालाई उमाकुण्ड गाँउपालिकामा २७६ गरी कुल १ हजार ७ सय ९१ जनालाई निवेदन दर्ता गराएपछिको निस्सा उपलब्ध गराइएको पनि अध्यक्ष लामाले बताउनु भयो ।

कार्यक्रमका अवसरमा बोल्दै आयोगका अध्यक्ष गौतम कुमार लामाले छैटौं चरण पुरा भएपछि मात्र सातौ चरणमा लालपुर्जा वितरण गरिने भएकोले सबै चरणहरु पार गर्न केही समय लाग्ने बताउनुभयो । उहाले पालिकासँग सम्झौता, लगत संकलन तथा प्रविष्टि, वडाद्वारा पालिकाद्वारा र जिल्ला समितिद्वारा पहिचान र प्रमाणिकरण गरिसकेपछि जग्गा नापजाँच र नक्सा प्रमाणिकरण पश्चात मात्र लालपुर्जा वितरणको काम हुने पनि बताउनुभयाे ।


रामेछाप जिल्ला समितिले यही २०८२ साउन देखि कार्तिक सम्ममा १ हजार ३ सय एकतिस परिवारलाई निस्सा वितरण गर्ने, भुमिहीन दलित र सुकुम्बासी लाई प्रदान गर्ने जग्गाको पहिचाहन यही असोज मसान्तइसम्ममा गर्ने, कार्तिक मसान्त सम्म १ हजार सुकुम्बासी परिवारलाई र २ हजार परिवारलाई छुट लगत संकलन गर्ने लक्ष पनि राखेको छ ।

Share12Tweet8Share2

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१२ असार २०८२, बिहीबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१२ असार २०८२, बिहीबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१२ असार २०८२, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१२ असार २०८२, बिहीबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१२ असार २०८२, बिहीबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१२ असार २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero