Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरपालिकाको खर्च ८३ प्रतिशत मात्र

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२६ आश्विन २०८२, आईतवार
in समाचार, समाज
0
15
SHARES
Share on FacebookShare on Twitter

मन्थली , २६ असोज । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको गत आर्थिक वर्ष २०८१÷८२ मा कुल बजेटको ८३.0७ प्रतिशत मात्र वजेट खर्च भएको छ ।


सो कुरा आइतवार रामेछाप नगरपालिकाले आयोजना गरेको आ ब २०८१÷८२को बार्षिक समिक्षा कार्यक्रमका अवसरमा प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँइले सार्वजनिक गर्नु भएको हो ।


उहाँले रामेछाप नगरपालिकामा चालु तर्फको रु ४४ करोड १८ लाख ५ हजार ८ सय ७६ र पूजिगत तर्फ प्राप्त १९ करोड, ६९ लाख ५५ हजार ९ सय ६८ रुपैया गरी कुल ६३ करोड ८७ लाख , ६१ हजार ८ सय ४५ रुपैया मध्ये उक्त रकम मात्र खर्च हुन सकेको पनि कार्यक्रमका आवसरमा बताउनुभयो ।


सो अवसरमा नरपालिकामा रहेका सामाजिक विकास, शुसासन तथा संस्थागत विकास र पुर्वाधार विकास शाखा अन्तर्गतका कार्यक्रमहरु छुट्टा छुट्टै रुपमा प्रस्तुति गरिएको थियो ।


प्रस्तुति गर्ने शाखाका प्राय धेरै शाखा प्रमुखहरुले योजना सम्झौता ढिला हुने, असार मसान्तमा मात्र काम सक्नु पर्छ भन्ने मान्यता कायम रहने गरेका कारण केही सूचकहरुमा लक्ष अनुसारको प्रगति हुन नसकेको बताएका थिए ।


सो अवसरमा बोल्ने अधिकांस बक्ताहरुले कागजी उपलब्धि भन्दा वास्तविक उपलब्धिलाई जोड दिन आग्रह गरेका छन् ।


रामेछाप नगर प्रमुख लव श्री न्यौपानेको अध्यक्षता एबं जिल्ला समन्वय समितिकी प्रमुख चिना (खड्का) कार्की को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Share6Tweet4Share1

Related Posts

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

२६ आश्विन २०८२, आईतवार
सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व
समाचार

सुवेदी कल्याण प्रतिष्ठान रामेछापमा नयाँ नेतृत्व

२६ आश्विन २०८२, आईतवार
विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन
राजनीति

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन

२६ आश्विन २०८२, आईतवार
बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान
कारोबार

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

२६ आश्विन २०८२, आईतवार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

२६ आश्विन २०८२, आईतवार
प्रजिअको स्थलगत अनुगमन पछि कोलन्जोरघाट –साँघुटार सडक पुर्वाधारले मर्मत  गर्र्ने
देश

प्रजिअको स्थलगत अनुगमन पछि कोलन्जोरघाट –साँघुटार सडक पुर्वाधारले मर्मत गर्र्ने

२६ आश्विन २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.