Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वडा कपको उपाधि भटौली टाइगरले जित्यो

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
९ कार्तिक २०८२, शनिबार
in समाचार, समाज
0
22
SHARES
Share on FacebookShare on Twitter


मन्थली,८ कार्तिक । मन्थली नगरपालिकाको वडा नं –७ भटौली (ठेडिखोला)मा सम्पन्न पाँचौ वडा कप अन्तर्गत वडा स्तरीय पुरुष भलिवल प्रतियोगिताको को उपाधि भटौली टाइगरले जितेको छ ।

शनिवार सम्पन्न भटौली स्टार र भटौली टाइगर वीच भएको फाइनल खेलमा भटौली टाइगरले भटौली स्टार लाई २५–९,२५–१७,र २५ –२२ को सोझो सेटले पराजित गरेको हो ।


९ वटा समुह सहभागि भएको उक्त खेलमा मुगिटार युवा समाज समूह ‘ए’ ले तेस्रो स्थान हासिल गरेको थियो भने भटौली लायनले सान्त्वना पुरस्कार प्राप्त गरेको उक्त खेल प्रशिक्षक शुक्र बहादुर माझीले जानकारी दिनुभयो ।


‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ सम्पन्न उक्त खेलमा प्रथम, द्धितिय, तृतिय हुने प्रतियोगीहरुलाई नगर प्रमुख एबं कार्यक्रमका प्रमुख अतिथि लव श्रेष्ठले क्रमशः ३०,२० र १० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो भने सान्त्वना हुने प्रतियोगीलाई रु ५ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

Share9Tweet6Share2

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

९ कार्तिक २०८२, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

९ कार्तिक २०८२, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

९ कार्तिक २०८२, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

९ कार्तिक २०८२, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

९ कार्तिक २०८२, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

९ कार्तिक २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero