Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली बचतले सक्यो आफनो २८ औ साधारण सभा

नेपाल अभियान नेपाल अभियान
१६ कार्तिक २०८२, शनिबार
in देश, प्रदेश नं ५, समाचार, समाज
0
39
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १५ कार्तिक । जिल्लाको पुरानो सहकारी सँस्थाले आफनो २८ औ बार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थीत तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्धारा प्रस्तुत सँस्थागत प्रतिवेदन,सचिव हिमाल ढुँगेलद्धारा प्रस्तुत साँगठनिक प्रतिवेदन र कोषाध्यक्षको प्रतिबेदन सर्ब सम्मत रुपमा पारीत गरेको छ । समाजसेवी स्वर्गिय जगदीश घिमिरेको अगुवाईमा ११ जना सँस्थापकहरुबाट आरम्भ भएको उक्त सहकारीले २८ बर्षमा आईपुग्दा १ अर्व ३२ करोड ४२ लाख,४५ हजार ९ सय रुपैयाँ बरावरको सम्पति आर्जन गर्न सफल भएको अध्यक्षको प्रतिवेनमा उल्लेख गरिएको छ । सँस्थाले गत एक बर्षको अवधिमा कुल १ करोड ५७ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।
जिल्ला सहकारी सँघका उपाध्यक्ष श्याम थापाको प्रमुख अातित्थ्यतामा भएको साधारण सभामा बोल्ने सबै जसो बक्ताहरुले आम शेयर सदस्यहरुले सँस्था र त्यसका सँचालकहरुको ब्यवहारमा निग्रानी गर्न सुझाएका थिए । सो अवसरमा उनिहरुले पछिल्लो समयमा कतिपय सहकारी सँस्थाहरु सँचालकहरुको गतिविधिका कारण बद्नाम भएका र उनिहरुका कारण अन्य सँस्थाहरु प्रति पनि सर्व साधारणले हेर्ने दृष्टिीकोण खराब बन्दै गएकोले यसका सँचालक हरुलाई पनि गम्भिर भएर का मगर्नका लागि आग्रह गरेका थिए । सो क्रममा अतिथि बक्ताहरुले सहकारीले निति र विधिका आधारमा लगानीका आधारमा आफना खारव क्रणीको सूचिमा परेका हरु बाट सँस्थालाई जोगाएर अघि बढ्नु सँस्थाका लागि चुनौति रहेको भन्दै त्यसका लागि नयाँ सँचालक समितिले आत्मा विश्वासका साथ काम गर्नु पनि धारणा राखेका थिए ।
साधारण सभाले निवर्तमान अध्यक्ष गाविन्द घिमिरेको अध्यक्षमा आगामी ४ बर्षका लागिनयाँ सँचालक समितिको समेत गठन गरेको छ । नव निर्वाचित हुनेहरुमा क्रमशः उपाध्यक्ष चन्दा खड्का,सचिवमा हिमाल ढुँगेल,कोषाध्यक्षमा महेश घिमिरे लगायत र लेखा तथा सुपरिवेक्षण समितिको सँयोजकमा नविन घिमिरेलाई सर्ब सम्मत रुपमा पारित गरेको छ । सँस्थाले आफनो साधारण सभा सहकारी मन्त्रालयबाट प्राप्त मापदण्ड भित्र रहेर साधारण तरिकाले सम्पन गरेको नव निर्वाचित सचिव हिमाल ढुँगेलले जानकारी गराए ।

Share16Tweet10Share3

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१६ कार्तिक २०८२, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१६ कार्तिक २०८२, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१६ कार्तिक २०८२, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१६ कार्तिक २०८२, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१६ कार्तिक २०८२, शनिबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१६ कार्तिक २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero