Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राप्रपा रामेछापको कार्य समिति विस्तार

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
६ माघ २०८२, सोमबार
in राजनीति, विविध, समाचार
0
31
SHARES
Share on FacebookShare on Twitter

मन्थली ,५ माघ । राप्रपा रामेछापले जिल्लाकार्य समिति बिस्तार गरेको छ । सोमबार नव निर्वाचित जिल्ला अध्यक्ष भरत सिं वाइवाको अध्यक्षतमा बसेको बैठकले २४ सदस्यिय नयाँ कार्य समिति विस्तार गर्ने निर्णय गरेको हो ।

जसमध्ये उपाध्यक्षमा क्रमश रामचन्द्र कडेल, शिबजी घिमिरे, र सीता तामाङ रहनु भएको छ भने सचिबमा दिपककार्की र पार्टिको प्रवक्तामा हेमन्त न्यौपानेलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा लाल बहादुर घिसिङ,मनिराज तामाङ, सरस्वती श्रेष्ठ,कनक थामपगर,मनिषा माझी,ज्ञान बहादुर बुढाथोकी, एक बहादुर बस्याल,पदम लामा,रबिन्द्र थापा, धन बहादुर तामाङ,पञ्च लाल तमाङ,बालकृष्ण खत्री,अम्बिका क्षेत्रि, सिताराम ढकाल,लक्ष्मी घिसिङ तामाङ, शान्तमाया माझी,शुनिल श्रेष्ठ र डम्बर बहादुर माझी रहनु भएको छ ।

त्यसैगरी बैठकले भरत सिं वाइवाको संयोजकत्वमा रामचन्द्र कडेल, शिवजी घिमिरे राजु श्रेष्ठ, चम्पक गुरुङ, हेमन्त राज न्यौपाने, सीता तामाङ, गोरे तामाङ र फडिन्द्र खड्का सहितको ११ सदस्यिय सचिबालय गठन गरिएको छ जसको सदस्य सचिबमा भने पार्टि सचिब दिपक कार्की रहनुभएको छ ।

यसै वीच फागुन २१ गते हुने संघिय सांसदको निर्वाचनमा गोरे बहादुरलाई उमेद्वार वनाउने निर्णय पनि बैठकले गरेको पार्टि प्रबक्ता हेमन्त न्यौपानेले जाकारी दिनुभयो ।

Share12Tweet8Share2

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

६ माघ २०८२, सोमबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

६ माघ २०८२, सोमबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

६ माघ २०८२, सोमबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

६ माघ २०८२, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

६ माघ २०८२, सोमबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

६ माघ २०८२, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero