Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शितलादेवी मावि सिरुवारीको अध्यक्षमा पुनः बख्रेल

नेपाल अभियान नेपाल अभियान
१० चैत्र २०८२, मंगलवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
66
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप नगरपालिकाको वडा नं २ देउराली सिरुवारिमा रहेको श्री शितलादेवी माध्यमिक विद्यालयको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति बहालवाला अध्यक्ष शुसिलहरी बख्रेललाई पुनः एक कार्यकालका लागी नयाँ अध्यक्षमा चयन गरेको छ ।
अविभाबक भेलाले नयाँ अध्यक्ष पदमा सुशील हरि बख्रेललाई सर्ब सम्मत रुपमा चयन गरेसँगै, नयाँ सदस्यहरुमा क्रमशः सदस्य(रमेश अच्छामी मगर, (रामजी सार्की,(हिरामाया मगर,शिलादेवी श्रेष्ठ र अर्काे सदस्य(राधा देवी श्रेष्ठ लाई आगामी ३ बर्षका लागि सर्व सम्मत रुपमा चयन गरेको विद्यालयले जनाएको छ । भेलामा प्रअ,शिक्षक र विभिन्न अविभावक हरुले विद्यालयको थप प्रगतिका लागि नयाँ नेतृत्व मुख्य भुमिका हुने बताएका थिए । भेला समापन कार्यक्रममा अध्यक्ष बख्रेलल विद्यालयको भौतिक र पठन पाठन सुधारका लागि यस अघि पनि आफु र आफनो टीमले राम्र्रै काम गर्न प्रयत्न गरेको भन्दै आगामी दिनमा पनि अझै राम्रो काम गर्न प्रयत्न गर्नै भन्दै सहयोगका लागि शिक्षक र अविभावकहरुलाई आग्रह पनि गरे ।

Share26Tweet17Share5

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१० चैत्र २०८२, मंगलवार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

१० चैत्र २०८२, मंगलवार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

१० चैत्र २०८२, मंगलवार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

१० चैत्र २०८२, मंगलवार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

१० चैत्र २०८२, मंगलवार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

१० चैत्र २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.