मन्थली, २५ बैशाख । नेपाली काँग्रेस केन्द्रीय समितिले रामेछापका उपसभापति नवराज थोकरलाई कार्यवाहक भई काम गर्ने जिम्मेवारी दिएको छ ।
यस अघि नेपाली काँग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङलाई पार्टिले सभापति पदबाट निलम्बन गरेपछि थोकरलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको हो ।











यो बारेमा तपाईको प्रतिकृया