Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सय वर्ष पूरा भएको खुसीः मन्थली नगरपालिकाले गाइने माझीलाई गर्‍यो सम्मान

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२६ पुष २०७६, शनिबार
in समाज
0
74
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- मन्थली नगरपालिकाले सय वर्ष पूरा हुनुभएका एक व्यक्तिलाई सम्मान गरेको छ । मन्थली नगरपालिका वडा नं ७ का गाइने माझीलाई सय वर्ष पूरा भएको खुसीयालीमा नगरपालिकाले नगद दश हजार पाँच सय सहित दोसल्ला ओढाएर गरेको हो । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले माझीलाई उहाँकै घरमा गएर सतबार्षिकीको अबसरमा सम्मान गर्नुभएको हो । त्यसैगरी वडा कार्यालयले पनि एक हजार पाँच रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । वडाध्यक्ष सुर्दशन प्रसाइले एक सय वर्ष पूरा हुनुभएका माझीलाई जाडोको समयमा एक सेट न्यानो कपडा पनि प्रदान गर्नुभएको छ ।

सय वर्ष पूरा भएको खुसीयालीमा राखिएको कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख, कार्यपालिकाका सदस्यहरु, बिभिन्न तहका कर्मचारीहरु, सञ्चारकर्मी, नेकपा र नेपाली काग्रेसका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु एबं स्थानीयको सहभागिता रहेको थियो । वडा नम्बर ७ मा एक सय वर्ष पूरा गर्ने जेष्ठ नागरिक माझी मात्र भएकोले नगरपालिका र वडाले दिर्घ जीबनको कामना गर्दै सम्मान गरेको वडा नं ७ का वडा अध्यक्ष सुदर्शन प्रसाइले बताउनुभयो ।

दिर्घायूको कामना सहितको पुजापाठ गरी आयोजना गरिएको सतबार्षिकी कार्यक्रम मनाउने माझी मन्थली नगर कार्यपालिकाका सदस्य निर्माण माझीका पिता हुनुहुन्छ ।

Share30Tweet19Share5

Related Posts

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

२६ पुष २०७६, शनिबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२६ पुष २०७६, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२६ पुष २०७६, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२६ पुष २०७६, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२६ पुष २०७६, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२६ पुष २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.