Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

६० जना युवाहरू नेपाली काग्रेँसमा प्रवेश

नेपाल अभियान नेपाल अभियान
१७ श्रावण २०७७, शनिबार
in राजनीति
0
1.4k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–रामेछाप जिल्लाको मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा गरी ६० जना युवाहरू अन्य पार्टि परित्याग गरी नेपाली काग्रेँसमा प्रवेस गरेका छन् ।

शनिवार नेपाली काग्रेँस मन्थली नगरपालिका वडा नं–८ इकाई समितिले  चिसापानीमा आयोजना गरेको नव गठित समितिका पदाधिकारीहरुको पदभार ग्रहण तथा कार्यकर्ता भेटघाट एबं नव आगन्तुकहरुलाई स्वागत कार्यक्रमका अबसरमा ४८ जना र रामेछाप नगरपालिकाको वडा नं २ को देउरालीमा विपि प्रतिष्ठानले शुक्रवार आयोजना गरेकोको खिर खाने कार्यक्रमका अवसरमा १२ जना सहित ६० जना युवाहरु नेपाली काग्रेँसमा  प्रबेश भएका हुन् ।

बर्तमान सरकारको कार्य शैली मन नपरेर उनीहरु नेकपा परित्याग गरी काग्रेँसमा प्रबेश गरेको नेपाली काग्रेँसका जिल्ला सचिब लेख बहादुर कार्कीले बताउनु भयो । दुबै नगरपालिकाका नवप्रबेशी युवाहरुलाई  पार्टिसभापति लवश्री न्यौपानेले पार्टिको सदस्यता सहित अबिर लगाएर स्वागत गर्नु भएको छ ।

मन्थली नगरपालिका वडा नं–८ का इकाई सभापति ओम बाबु पुरीको अध्यक्षता एबं पार्टि सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा चिसापानीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका अबरमा सभापति न्यौपाने,पार्टि सचिब लेख बहादुर कार्की, कोषाध्यक्ष कुमार श्रेष्ठ, प्रबक्ता नारायण खड्का, नेपाली काँग्रेस पूर्ब उपसभापति झनक श्रेष्ठ, ने  बि संघ का पूर्ब केन्द्रीय सदस्य रत्नहरी ढुंगेल, स्थानीय बासी शिब कर्माचार्य र पर्टिका वार्ड सचिब ज्ञान बहादुर पुरी लगाएतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्ने अधिंकास बक्ताहरुले बर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएकोले दीर्घकालिन सरकार सञ्चालन गर्ने  र भोलिको राम्रो भविश्य बोकेको पार्टि नेपाली काग्रेँस मात्र भएको बताएका थिए । उनीहरुले पार्टिलाई एक ढिक्का भएर अगाडि लैजानु पर्ने कुरालाई जोड दिएका थिए ।

Share1194Tweet79Share22

Related Posts

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

१७ श्रावण २०७७, शनिबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

१७ श्रावण २०७७, शनिबार
रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर
राजनीति

रामेछाप नगरपालिकामा बढ्यो काँग्रेस प्रतिको जनलहर

१७ श्रावण २०७७, शनिबार
रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे
देश

रामचन्द्रको निश्कलंकित व्यक्तित्व र कार्यकर्ताको ईमन्दारीतानै काँग्रेस जित्ने आधार हो ःकेन्द्रीय सदस्य घिमिरे

१७ श्रावण २०७७, शनिबार
पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
देश

पिङ्खुरीबाट एमाले पुर्व वडा अध्यक्ष सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

१७ श्रावण २०७७, शनिबार
डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का
देश

डिजिटल सुझाव सङ्कलनमा रामेछाप काँग्रेसका उमेद्वार खड्का

१७ श्रावण २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero