Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गैर कानूनी र अमानवीय कार्य गरे प्रशासनले कार्वाही गर्ने

नेपाल अभियान नेपाल अभियान
१० भाद्र २०७७, बुधबार
in विविध, समाचार
0
74
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– कोभिड–१९ सँग सम्बन्धीत बिषयलाई लिएर कसैले गैर कानूनी र अमानवीय कार्यगरे जिल्ला प्रशासन कार्यालय रामेछापले कार्वाही गर्ने भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीलाई नियन्त्रण गर्न सरकारले लकडाउन गरिरहेको बेला केहि स्थानहरुमा अग्रपक्तिमा रहेर कामगरिरहेका ब्यक्तिहरु माथि गैरकानूनी र अमानवयि कार्य भैरहेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछपले यस्ता कृयाकलाप नगर्न अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकिय अधिकृत भाष्कर दाहाल द्धारा हस्ताक्षरित सूचनामा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण नेपालमा पनि संक्रमण पुष्टि हुने दर तथा मृत्यदरमा वृद्धि भई रहेको र यस जिल्ला भित्र पनि संक्रमणको दर वृद्धि भई रहेको  हामी सबैलाई अवगत नै छ । यस्तो महामारीको रोकथाम तथा नियन्त्रणमा अग्रपंङ्तिमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,राष्ट्रसेवक कर्मचारी,जनप्रतिनिधि,सञ्चारकर्मी,समाजसेवीहरू र यस कार्यमा खटिने व्यक्तित्वहरुको भूमिका उल्लेखनिय र सम्मानयुक्त  भएको देखिएको कुरा उल्लेख गरिएको छ ।

मंगलबार जारी गरिएको उक्त सूचनामा  यस महामारीको रोकथाम तथा नियन्त्रणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, संक्रमित व्यक्ति र निजका परिवार माथि विभिन्न ठाउमा उछृङ्खल समूह र व्यक्तिबाट दुरबेवहार र अपमानजनक क्रियाकलाप भएको भन्ने कुरा  विभिन्न सूचना तथा सञ्चार माध्यम मार्फत सार्वजनिक भएकोमा त्यस्ता गैरकानूनी, अमानविय र अपमानजनक कार्य हुन र गर्न नदिन सम्बन्धीत सबैमा अनुरोध गर्दै उल्लेखित कार्यहरु भए गरेको पाईएमा प्रचलित कानून बमोजिम कार्वाही गरिने व्यहोरा समेत उल्लेख गरिएको छ ।

Share30Tweet19Share5

Related Posts

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

१० भाद्र २०७७, बुधबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

१० भाद्र २०७७, बुधबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१० भाद्र २०७७, बुधबार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

१० भाद्र २०७७, बुधबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१० भाद्र २०७७, बुधबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१० भाद्र २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.