Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गैर कानूनी र अमानवीय कार्य गरे प्रशासनले कार्वाही गर्ने

नेपाल अभियान नेपाल अभियान
१० भाद्र २०७७, बुधबार
in विविध, समाचार
0
63
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– कोभिड–१९ सँग सम्बन्धीत बिषयलाई लिएर कसैले गैर कानूनी र अमानवीय कार्यगरे जिल्ला प्रशासन कार्यालय रामेछापले कार्वाही गर्ने भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीलाई नियन्त्रण गर्न सरकारले लकडाउन गरिरहेको बेला केहि स्थानहरुमा अग्रपक्तिमा रहेर कामगरिरहेका ब्यक्तिहरु माथि गैरकानूनी र अमानवयि कार्य भैरहेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछपले यस्ता कृयाकलाप नगर्न अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकिय अधिकृत भाष्कर दाहाल द्धारा हस्ताक्षरित सूचनामा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण नेपालमा पनि संक्रमण पुष्टि हुने दर तथा मृत्यदरमा वृद्धि भई रहेको र यस जिल्ला भित्र पनि संक्रमणको दर वृद्धि भई रहेको  हामी सबैलाई अवगत नै छ । यस्तो महामारीको रोकथाम तथा नियन्त्रणमा अग्रपंङ्तिमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,राष्ट्रसेवक कर्मचारी,जनप्रतिनिधि,सञ्चारकर्मी,समाजसेवीहरू र यस कार्यमा खटिने व्यक्तित्वहरुको भूमिका उल्लेखनिय र सम्मानयुक्त  भएको देखिएको कुरा उल्लेख गरिएको छ ।

मंगलबार जारी गरिएको उक्त सूचनामा  यस महामारीको रोकथाम तथा नियन्त्रणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, संक्रमित व्यक्ति र निजका परिवार माथि विभिन्न ठाउमा उछृङ्खल समूह र व्यक्तिबाट दुरबेवहार र अपमानजनक क्रियाकलाप भएको भन्ने कुरा  विभिन्न सूचना तथा सञ्चार माध्यम मार्फत सार्वजनिक भएकोमा त्यस्ता गैरकानूनी, अमानविय र अपमानजनक कार्य हुन र गर्न नदिन सम्बन्धीत सबैमा अनुरोध गर्दै उल्लेखित कार्यहरु भए गरेको पाईएमा प्रचलित कानून बमोजिम कार्वाही गरिने व्यहोरा समेत उल्लेख गरिएको छ ।

Share25Tweet16Share4

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

१० भाद्र २०७७, बुधबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

१० भाद्र २०७७, बुधबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

१० भाद्र २०७७, बुधबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

१० भाद्र २०७७, बुधबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

१० भाद्र २०७७, बुधबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

१० भाद्र २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.