Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला संकट ब्यवस्थापन केन्द्रका पदाधिकारीहरु उमाकुण्डमा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२७ भाद्र २०७७, शनिबार
in समाचार
0
54
SHARES
Share on FacebookShare on Twitter

रामेछाप (उमाकुण्ड) । जिल्ला संकट ब्यवस्थापन केन्द्र रामेछापका पदाधिकारीहरु शनिबार उमाकुण्ड गाउपालिका पुगेका छन् ।

प्रमुख जिल्ला अधिकारी एबं जिल्ला संकट ब्यवस्थापन केन्द्र की संयोजक रुद्रादेवी शर्माको नेतृत्वमा  पुगेको टोलीले शनिबार गाउपालिका मा रहेको क्वारेन्टाइन कक्षको अनुगमन गर्नुका साथै  पालिकाको सेवा प्रवाहको अबस्थाका बारेमा अन्तरकृयात्मक कार्यक्रम पनि सम्पन्न गरेको छ ।

गाउपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न अन्तरकृया कार्यक्रममा बोल्ने वडा अध्यक्षहरुले गाउमा २० बर्षनै नपुगि  र बहु  बिबाह गरी बच्चा जन्माउने चलन बढेकाले बिबाह र जन्म  दर्ता जस्ता कामहरुमा कानुनी जटिलता आएको र पालिका मा सञ्चालन भैरहेको हाइड्रो पावरले स्थानीयको मागलाई बेवास्था गर्दै जवरजस्ती काम गरेको गुनासो गरेका थिए ।

सो अबसरमा पालिकाकी उपाध्यक्ष उर्मिला बस्नेत, नेकपाका नेता आनन्द श्रेष्ठ र नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष कुमार श्रेष्ठ लगाएतले आ–आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रमका अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले  बढ्दो कोभिड–१९ को महामारी र बिपद् ब्यवस्थाका लागि पालिकाले गरेको पहल र दैनिक रुपमा प्रवाह गरेको सार्बजनिक सेवा को गुणस्तर बृद्धि गर्न आफुले गर्नुपर्ने कामका बारेमा जानकारी तथा सुझाब लिनका लागि आफु पालिकामा आएको बताउनुभयो ।

सो अबसरमा बोल्दै गाउ पालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले हाल सम्म आफ्नो पालिका कोरोना भाइस सक्रमण मुक्त पालिका रहेको र कोभिड–१९ कालागि आफ्नो पालिकाले तयार गरेको क्वारेन्टिन कक्ष एबं बिपद्का लागि गरिएको पूर्ब तयारीका बारेमा जानकारी गराउनु भएको थियो ।

उहाले पालिकाको वडा नं १ गुम्देलमा प्रहरी चौकी स्थापना गर्न,इलाका प्रशासन कार्यालयमा तत्काल कर्मचारी पठाई सेवा सूचारु गर्न र  पालिकामा टेलिफोन तथा इन्टरनेट बिस्तारका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभएको छ ।

Share22Tweet14Share4

Related Posts

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

२७ भाद्र २०७७, शनिबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

२७ भाद्र २०७७, शनिबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२७ भाद्र २०७७, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२७ भाद्र २०७७, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२७ भाद्र २०७७, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२७ भाद्र २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.