Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
६ असार २०८३, शनिबार
in विविध, समाचार, समाज
0
20
SHARES
Share on FacebookShare on Twitter

मन्थली,६ जेठ । रामेछाप जिल्लामा लागु अाैषध दुरूपयाेग एबं अाेसार पसारका घटनाहरू बढदै गएकाे प्रति सराेकारवालाहरूले चिन्ता ब्यक्त गरेका छन् । “लागु अाैषधकाे चुनाैती चिनाैं;सामाजिक समाधानकाे बाटाे खाेजाैं,” भन्ने मुल नाराका साथ लागु अाैषध दुरूपयाेग एबं अाेसारपसार विरूद्दकाे अन्तराष्टिय दिवस -२०२६ काे अवसर पारेर शनिवार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयकाे अायाेजनामा मन्थलीमा भएकाे साे सम्बन्धि अन्तरकृया कार्यक्रमका अवसरमा सहभागि सराेकारवालाहरूले चिन्ता ब्यक्त गरेका हुन् ।
कार्यक्रमका अवसरमा बाेल्ने अधिकासं बक्ताहरूले जिल्लामा बढ्दै गएकाे दुर्व्यसनीका घटनाहरू घटाउनु पर्ने कुरालाई जाेड दिएका थिए । साे अवसरमा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन प्रसाद तिमिल्सिनाले आ.ब. २०८०/८१ मा ३ वटा,२०८१/८२ मा १ वटा र चालू आ. ब.मा ५ वटा दुर्व्यसनीका मुद्दा जिल्ला प्रहरी कार्यालयमा परेकाे बताउनुभयाे ।
सप्ताहब्यापी रूपमा मनाईने ऊक्त दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू सन्चालन गरिने जिल्ला प्रशासन कार्यालय रामेछापका निमित्त प्र.जि.अ राम बहादुर केशीले बताउनुभयाे ।

Share8Tweet5Share1

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

६ असार २०८३, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

६ असार २०८३, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

६ असार २०८३, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

६ असार २०८३, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

६ असार २०८३, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

६ असार २०८३, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero