Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नगर स्तरीय सास्कृतिक कलाकार समाजमा दुर्गा

बद्री नयाँघरे बद्री नयाँघरे
२४ मंसिर २०७७, बुधबार
in समाचार, साहित्य
0
67
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २४ मंङ्सिर । रामेछाप सास्कृतिक कलाकार समाजको मन्थलीमा सम्पन्न नगर स्तरीय भेलाले दुर्गा नाराण श्रेष्ठको अध्यक्षतामा मन्थली नगर स्तरीय सास्कृति कलाकार समाजको कार्यसमति गठन गरेको छ ।
यसरी नव गठित कार्यसमितिमा रहनेहरुमा उपाध्यक्ष, सचिब, सह–सचिब, कोषाध्यक्ष मा क्रमशः इश्वरी बस्नेत, नवराज श्रेष्ठ, राम वि पी मगर, र भावना कार्की रहनु भएको छ भने सदस्यहरुमा दिक्षा महत, भद्र कुमारी मगर, निकिता चौहान, सुरुचि मगर, अनिता मगर, सिर्जना रोक्का, केशब पाख्रिन र सन्तोष बस्नेत रहनु भएको छ ।


रामेछाप सास्कृतिक कलाकार समाजका नगर स्तरीय संयोजक सविन चौहानको अध्यक्षतामा सम्पन्न उक्त भेलाको उद्घाटन मन्थली नगरपालिकामा नगर प्रमुख रमेश कुमार बस्नेतले पानसमा बत्ति बालेर गर्नु भएको थियो ।
उहाले कलाकार नगरका गहना भएको भन्दै उनीहरुलाई हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अरु कार्यक्रमहरुको तुलनामा मेला तथा महोत्सवहरुमा कलाकारको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भन्दै कलाकारीता लाई जोगाइराख्नु पर्ने कुरालाई जोड दिनुभयो ।

सो अबसरमा रामेछाप सास्कृतिक कलाकार समाजका वर्तमान अध्यक्ष रामकुमार कार्की,संस्थापक अध्यक्ष अमृत सुनुवार,मानार्थ सदस्य लेखबहादुर कार्की, मन्थली नगरपालिका वडा नं १ का कार्यबाहक अध्यक्ष गजेन्द्र थापा, वडा नं ३ का अध्यक्ष केशव रोक्का, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहाल, सल्लाहकार पूर्ण सुबेदी लगाएतले रामेछाप कलाकार समाजले जिल्लामा दिएको योगदानको चर्चागर्दै पालिका स्तरीय कार्यसमिति गठन कार्य सुरु गरेको प्रति मुक्त कण्ठले प्रसंसा गर्नुभयो ।

Share27Tweet17Share5

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२४ मंसिर २०७७, बुधबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२४ मंसिर २०७७, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२४ मंसिर २०७७, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२४ मंसिर २०७७, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२४ मंसिर २०७७, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२४ मंसिर २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.