Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप महिला उद्यमी संघमा अपना

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१७ माघ २०७७, शनिबार
in कारोबार, समाचार
0
226
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १७ माघ । रामेछाप महिला उद्यमी संघ रामेछापको मन्थलीमा सम्पन्न प्रथम वार्षिक साधारण सभा एबं जिल्ला अधिवेशनले अपना श्रेष्ठको अध्यक्षतामा ११ सदस्सिय महिला उद्यमी संघको कार्यसमिति निर्विरोध गठन गरेको छ ।

यसरी नवगठित समितिमा रहेनेहरुमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष मा क्रमशः इन्दिरा कुमारी बख्रेल, सरस्वती बराल, मञ्जु घिमिरे, मेनुका महत (खड्का), रहनु भएको छ भने सदस्यहरुमा तारादेवी थपा, तारादेवी भण्डारी,रीता आचार्य (ढुंङ्गेल), डम्वर कुमारी भण्डारी विमला थापा र रमिता कोइराला रहनु भएको छ ।

रामेछाप महिला उद्यमी संघकी अध्यक्ष सुमिका श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार वस्नेतले गर्नुभएको थियो ।
सो अवसरमा वोल्दै नगर प्रमुख बस्नेतले उद्यम गर्ने मन्थली नगर क्षेत्रका जुनसुकै महिला लाई पनि नगरपालिकाले सहयोग गर्ने वताउनुभयो । उहाले उद्यम गर्ने महिलाहरुलाई न्यून व्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रम समेत सरकारले ल्याएको वताउनुभयो ।

उहाले महिला हरुको नामवाट उद्योगधन्दा कल कारखाना दर्ता गर्ने लाई विषेश प्राथमिकतामा राख्ने वताउदै उद्यमी महिलाहरुको सिप विकास र नेतृत्व विकासमा नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमका अवसरमा उद्योग बाणिज्य संघ बगमति प्रदेश सदस्य श्याम थापा, जिल्ला अध्यक्ष केशव प्रसाद घिमिरे, महिला उद्यमी संघ काभ्रेकी अध्यक्ष लक्ष्मी खनाल, नेपाल पत्रकार महासंघकी सदस्य ज्ञानु श्रेष्ठ लगाएतले मन्तब्य राखेका थिए ।

Share90Tweet57Share16

Related Posts

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

१७ माघ २०७७, शनिबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

१७ माघ २०७७, शनिबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१७ माघ २०७७, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१७ माघ २०७७, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१७ माघ २०७७, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१७ माघ २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.