Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खड्ग आले र थापालाई पछार्दैे कठायत बने भूपु रामेछापको सभापति

नेपाल अभियान नेपाल अभियान
२९ श्रावण २०७८, शुक्रबार
in समाज
0
255
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २९ साउन । शुक्रबार मन्थलीमा भएको भुपु सैनिक संघ रामेछापको सातौ अधिबेसनमा जय बहादुर कठायत आफना प्रतिस्पर्धि द्धय खडग बहादुर आले र यम बहादुर थापालाई पछार्दै संघको जिल्ला सभापति पदमा निर्वाचित हुनु भएको छ । सातौ साधारण सभा तथा बार्षिक साधारण सभाबाट कुल ५३ मत प्राप्त गरि कठाएत आगामि ४ बर्षका लागि अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।तीन जना विच भएको अध्यक्ष पदको प्रतिस्पर्धामा खड्ग बहादुर आले मगरले १८ मत र तेस्रो प्रतिस्पर्धी यम बहादुर थापाले ७ मत प्राप्त गर्नु भएको संघले जनाएको छ ।


पदाधिकारी सहित कुल १५ जनाको समिती मध्ये संघको विधान अनुसार उपसभापति पदमा यम बहादुर बुढाथोकीलाई सभापति कठायतले आजै मनोनित गर्नुभएको छ भने बाँकि सबै पदाधिकारी र सदस्य पदमा भने बैठकले पछि मनोनित गर्न संघको कार्यालयले जनाएको छ ।
संघका पुर्व अध्यक्ष गुम बहादुर खत्रीको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति टहल बहादुर कार्कीको अध्क्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासघ रामेछापका जिल्ला अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब प्रसाद घिमिरे लगायतका बक्ताहरुले अधिबेसनमा भेला भएका सहभागि सदस्य हरुलाई शुभकामना दिंदै संघका सदस्यहरुले विगतमा मुलक निर्माणमा पुर्याएको योगदानको प्रशंसा गर्दे उनिहरुको कर्मको सान मान र अनुशासनलाई जिवित राख्दै अगाडी बढ्नको लागि पनि नेतृत्व र सदस्यहरुलाई सुझाब दिएका थिए ।

साधरण सभाले सचिबको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिबेदन समेत पारीत गरेको छ । सभाबाट संघको अध्यक्ष पदमा रहेर विगत १३ बर्ष सम्म अनबरत रुपमा सेवा गर्दे आउनु भएका निर्बतमान अध्यक्ष टहल बहादुुर कार्कि भने विदाई हुनु भएको छ ।
अधिबेसनमा संघको भवन निर्माणमा आर्थिक सहयोग पुर्याउनु हुने ३ जना सदस्यहरुलाई सम्मान पत्रद्धारा सम्मान पनि गरिएको थियो । अध्यक्ष पदमा सहमतिको लागि प्रयास भएपनि प्रतिस्पर्धिले आ आफनो दावि नछाडेपछि निर्वाचन भएको थियो ।

Share102Tweet64Share18

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२९ श्रावण २०७८, शुक्रबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२९ श्रावण २०७८, शुक्रबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२९ श्रावण २०७८, शुक्रबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२९ श्रावण २०७८, शुक्रबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२९ श्रावण २०७८, शुक्रबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२९ श्रावण २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.