Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बावियाखर्कमा चैत १५ गते मन्दिर अनाबरण

नेपाल अभियान नेपाल अभियान
१३ चैत्र २०७८, आईतवार
in आधारभूत, देश, समाचार
0
57
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । रामेछाप नगरपालिका वडा नं ८ बावियाखर्कको गणेश चोकमा नब निर्मित शिब पांचायन मन्दिरको अनावरण गरिने भएको छ । स्थानिय अगुवा हरुको सक्रियता र भक्तजनहरुको सहयोगमा ठ्ुलाघर डाँडामा निर्मित शिब पांचायन मन्दिरको अनाबरणका लागि आबश्यक सबै तयारी भईसकेको मूल आयोजक समितिले जनाएको छ ।
करिब ४३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको मन्दिरको हाता भित्र शिबजी र पान्चायन देवी देबताको मुर्ति स्थापना गरि आम भक्तजनहरुलाई नित्य पुजा अर्चना गर्ने ब्यवस्था गरिएको छ । भक्तजन हरुको सजिलोका लागि निर्माण गरिएको मन्दिर र कम्पाउण्ड हातालाई निकै सु्न्दर बनाईएको छ । मंगलबार विहान ८ बजे बाट पुजा अर्चना आरम्भ गरिने मन्दिर अनाबरणका लागी ५ सय जना भक्तजनहरुका लागि प्रसादको ब्यवस्था समेत गरिएको मुल आयोजक समितिका अध्यक्ष शिब प्रसाद घिमिरेले जानकारि गराउनु भयो । कार्यक्रममा समयमानै सहभागि हुनका लागि सबै भक्तजनहरुलाई आग्रह पनि समितिले गरेको छ ।

े

Share23Tweet14Share4

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१३ चैत्र २०७८, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१३ चैत्र २०७८, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१३ चैत्र २०७८, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१३ चैत्र २०७८, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१३ चैत्र २०७८, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१३ चैत्र २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.