Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मृतक साथिको परिवारलाई साथिहरुले सुकुम्बासी हुन बाट जोगाए

नेपाल अभियान नेपाल अभियान
१४ असार २०७९, मंगलवार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज
0
160
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,असार १४ । सुन्दा नयाँ पनि लाग्न सक्छ । ऋणका कारण घरबार विहिन हुन लागेको आफनै साथिको परिवारलाई उनैका साथिहरुले ऋण तिरिदिएका छन् । ६ बर्ष अघि मृत्यु भएका मन्थली नगरपालिका २ का इमबहादुर बिकको परिवारलाई मन्थली मा.बि.का २०५५ सालको एस.एल.सी ब्याजका विद्यार्थीले ऋणको भारबाट मुक्त गराई घरबार बिहिन हुनबाट जोगाएका हुन् ।
विकले २०७२ सालमा घर सारका लागि मन्थली साकोस बाट भएको सबै घरजग्गा धितो राखेर ५० हजार रुपैँया ऋण लिएका थिए । ऋण लिएको केही समयम उनको मृत्यु भयो । गरिवीले अक्रान्त विकको परिवारले उनको मृत्यु पश्चात साकोसको ऋण तिर्न त के ब्याज बुझाउन पनि सकेन् ।
६ बर्ष अघि लिएको विक परिवारको ऋणको ब्याज सहित मन्थली बचतमा ९५ हजार पुगेर सबै जायजेथा लिलाम हुने तयारीमा पुगेको थियो । बिकको मृत्यु पश्चात उनको नाबालक छोराले उक्त ऋण तिर्ने अबस्था थिएन र धितो लिलाम हुने स्थितिमा पुगि सकेको थियो ।
मृतक सहपाठी साथीको जग्गा नै लिलाम हुन लागेको र उनका छोराहरू घरबार बिहिन हुने अवस्था सुनेपछि २०५५ साल एस.एल.सी ब्याजका विद्यार्थीहरूले स्वस्फुर्त रुपमा आफैले चन्दा स्वरुप धेरथोर रकम उठाएर सहकारीको ९५ हजार रुपैँया ऋण तिरिदिए र धनी पुर्जा मृतक विकका छोराहरुलाई हस्तान्तरण गरेका हुन । मंगलबार मन्थली मा.वि.मा एक कार्यक्रमको आयोजना गरी विकका छोराहरुलाई जग्गाधनी पुर्जा हस्तान्तरण मंगलबार गरिएको हो ।
विकले तिर्नु पर्नै ९५ हजार रुपैयाँ मध्ये मन्थली बचतले ३५ हजार छुट गरिदिएको र बाँकि रहेको ६० हजार नगद २०५५ सालका साथिहरुल्ो तिरिदिएका हुन् । श्रीमतिको समेत निधन भइ सकेको मृतक बिकका २२, १८ र १२ वर्षका ३ भाइ छोरा छन । सो अबसरमा सोहि टीमको सहयोगमा विकका १२ वर्षीय छोरालाई मंगलबार नै शैक्षिक सामाग्री समेत हस्तान्तरण गरिएको छ ।
मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा मन्थली साकोसका अध्यक्ष गोविन्द घिमिरेले पनि संस्थाको तर्फबाट पीडित परिवारले पाउने किरिया खर्च बापतको रकम २० हजार रुपैया पनि हस्तान्तरण गरेका थिए ।्‘

Share64Tweet40Share11

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१४ असार २०७९, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१४ असार २०७९, मंगलवार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१४ असार २०७९, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१४ असार २०७९, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१४ असार २०७९, मंगलवार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

१४ असार २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero