Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जातीय छुवाछूतगर्ने दम्पतिलाई नगद जरिवाना र कैद सजाय

नेपाल अभियान नेपाल अभियान
८ आश्विन २०७९, शनिबार
in प्रदेश नं ३, समाज
0
61
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ८ असोज । जिल्ला अदालत रामेछापले जातिय छुवाछुतका नाममा अमानविय ब्यवहार गरेको अभियोयोगमा मन्थलीनगरपालिका ६ भलुवाजोरका ६३ वर्षिय शेरबहादुर नगरकोटी र निजकि श्रीमतिलाई नगद जरिवाना र जेल सजाए सुनाएको छ । दुवै दम्पतिलाईगरि अदालतले साढे ४ वर्ष कैद सजाय सुनाएको हो । नगरकोटीलाई शरीर बन्धकमा तिनवर्ष र जातिय छुवाछुत गरेको आरोपमा साढे १ बर्ष कैद सजाए सुनाएको हो

२०७८ सालफागुन ३० गते सोमबार आफनो घरभित्र पसेर १३ वर्षिय दलित बालिकाले शेर बहादुरको घरमा पसेर दहिचोरेर खाएको भन्दै २१ घण्टा सम्म बन्दी बनाएर यातनादिएका थिए । स्थानीय देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत १३ वर्षीय बालिकालाई २१ घण्टासम्म डोरीले बाँधेर यातनादिएको आरोपमा नगरकोटी दम्पतिलाई जिल्लाअदालत रामेछापले शुक्रबार साढे ४ वर्ष कैद सजायको फैसला सुनाएकोथियो । जातीय छूवाछूत तथा भेदभाव सम्बन्धी कसूर मुद्दाको प्रतिवादी नगरकोटीका छोरा रोशन नगरकोटीले भने सफाइपाएका छन् ।

जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसूर र सजाय ऐन, २०६८ लागू भएको ११ वर्षपछि पहिलो पटक जातीय छुवाछुत गर्नेमाथी एक वर्ष कैद सजायको फैसला सुनाएको उक्त मुद्धामा साथदिदै आएका वकिलहरुले बताएका छन् । घटनाको जिल्ला दलित संगठन रामेछापलेपनि स्वागत गरेको छ ।
नगरकोटी दम्पतीबाट संयुक्त रुपमा७० हजार रुपियाँ क्षतिपुर्ती भराइ ७५ हजार रुपियाँ जरिवानाको फैसला भएको जिल्ला अदालत रामेछापका स्रेस्तेदार रामप्रसाद पौडेलले जानकारी दिए । उनकाअनुसार आफूहरूको पक्षमा फैसला गरेर अदालतले न्यायदिएको पीडित बालिकाकी ठुलो बुबा सार्की नेपालीले बताएका छन् । जिल्ला अदालत रामेछापले शुक्रबार नगरकोटीलाई साढे चार वर्ष जेल सजाय र ७५ हजार जरिवाना तोके संगै शनिबार पत्रकार सम्मेलको आयोजना गरी दलितपत्रकार संघ रामेछापले घटनाका सहयोगिकानुनब्यवसायी र अधिकारकर्मिहरुको रोहबरमा घटनाको बारेमा जानकारी गराएकाहुन् । कार्यक्रमको संयोजन दलित अधिकारकर्मि गम्भिर विकले गर्नु भएको थियो ।

Share24Tweet15Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

८ आश्विन २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

८ आश्विन २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

८ आश्विन २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

८ आश्विन २०७९, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

८ आश्विन २०७९, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

८ आश्विन २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero